@विपना ❤️🩹❤️🩹💔🫁💐🌹💐🌹:[Red heart][Heartwarming][Heartwarming][Heartwarming][Heartwarming][Heartwarming][Heartwarming]:🌹🌹❤️🙏म काम गर्दै थिएँ। मोबाइलमा ट्याङ्ग आवाज आयो। यसो मोबाइल खोलेर हेरे टिकटकको नोटिफिकेसन आको रहेछ। त्यसमा क्लिक गरेर यसो हेरेको हजुरको भिडियो रहेछ। भिडियो हेर्दै काम पनि गर्दै थिए तर कतिबेर म लडेछु पत्तै भएन ? अनि सँगैका साथी छेउमा बसेर हाँस्न थाले र सोध्न थाले। किन के भएर लडेको अनि मसँग त्यसको कुनै जवाफ थिएन। म चुपचाप सहेर बसे खुट्टा साह्रै दुखेको छ कसैलाई भन्नु भएको छैन ? video 10 चोटी भन्दा धेरै हेरे तर मन शान्ति भएन जति हेरे पनि हेरिरहौँ जस्तो लाग्ने यहाँको भिडियो अति राम्रो सुन्दर यहाँलाई धेरै धेरै धन्यवाद यहाँको भिडियोले मलाई लडाउन सफल भयो अहिलेसम्म खुट्टा दुखेर मर्नुभएको छ के गर्दा निको हुन्छ थाहा छैन गाह्रो छ भन्दिनु पर्यो ?नत्र म काठमाडौँ जिल्ला प्रमुख प्रहरी कार्यालय गौशालामा यहाँको नाममा निवेदन दर्ता गरिदिनेछु।🤣🤣🤣🤣🤣🤣
2026-09-17 16:00:22
0
Punsilu122 :
wow
2026-09-03 02:44:52
0
Edhingo@gauri4046 :
nice video
2026-09-03 03:01:40
0
🌸 Priyanka 🌸 :
nice
2026-09-18 14:26:44
0
Rabina Tmg🦋 :
Good information
2026-09-03 08:01:56
0
Sangam Thakuri( :
nice 👍👍👍👍👍
2026-08-27 16:43:52
1
janakimagar :
okay hjr
2026-09-03 03:17:31
0
네마 볼론🇳🇵🇰🇷ngemabhlon :
hoss
2026-09-12 14:29:36
0
To see more videos from user @santi.sherma.bista, please go to the Tikwm
homepage.