@sahajkorean: ㅗ + ㅣ = ㅚ (वे) ? 😱 कोरियन भाषाको यो जादु हजुरलाई थाहा थियो त? 'ओ' र 'इ' मिल्दा कसरी 'वे' (ㅚ) भयो ? अनि 'उ' र 'इ' मिल्दा कसरी 'वि' (ㅟ) भयो बुझ्दा एकदमै सजिलो र रमाइलो छ! यस्तै अचम्मका सर्टकट ट्रिकहरू सिक्न र Day 7 को पूर्ण क्लास हेर्नका लागि अहिल्यै हाम्रो युट्युब च्यानल 'सहज कोरियन' मा जानुहोस् (लिङ्क प्रोफाइलमा छ) 🎁 विशेष उपहार: च्यानल सब्स्क्राइब गरेर टिकटकमा DM गर्नुभयो भने Day 7 को फ्री रङ्गीन PDF नोट तुरुन्तै पाउनुहुनेछ #SahajKorean #Day7 #KoreanLanguage #ComplexVowels #LearnKorean