@kuydho:

Barbinette 💋
Barbinette 💋
Open In TikTok:
Region: FR
Thursday 27 August 2026 13:31:59 GMT
1060
162
5
0

Music

Download

Comments

To see more videos from user @kuydho, please go to the Tikwm homepage.

Other Videos

भोटेकोशीको बाढी बाढी मात्रै रहेन।भोटेकोशीको बाढी बज्रपात बन्यो देशकै लागि😭सिङ्गो देश शोकमा छ देशले आफ्नो नागरिक खोजिरहेको छ।परिवारजनले आफ्ना प्रियजन खोजिरहेका छन्।😭खोज्दै गर्दा केही जीवित भेटेको छ भने केहीको सब भेटिएको छ।😭यस्तो बेला मानवता देखाउनुपर्ने ठाउँमा कसैले राजनीति गरेका छन् कसैले लासबाट सुन निकालेका छन् कसैले ग्यास सिलिन्डर उठाएका छन् मान्छेको लास लास भएन लास भन्दा ठूलो दाउरा भएका छन् लास भन्दा ठूलो ग्यास सिलिन्डर भएका छन् लास भन्दा ठूलो मरेका माछा भएका छन्।😭बाढी र पहिरो गएका आठ जिल्लाका मान्छेलाई हामी फर्केर हेरौं।उसको न बस्ने घर छ न खाने गाँस छ न आफ्नो आफन्त नै न आफ्ना छोराछोरी नै स्कुल गएका छोराछोरी फर्किदा आफ्नो आमाबुवा नभेटेको अवस्था छ।😭यो विपत्तिमा आफ्नो स्वार्थ नहेरौं आफ्नो स्वार्थलाई एकछिन पर राखेर मानवता देखाउ 🙏#creatorsearchinsights #chryslersouthbronx

About