@nepal.news20: बाढीपीडितका लागि ३६ करोड: कर्मचारीको तलब काट्ने प्रधानमन्त्री बालेन शाहको कडा निर्णय ! कसको तलब कति काटिने ? BALEN #Top10News #balenshah #breakingNews #viralnews #latestvideo #viralnews #reel

Nepal News
Nepal News
Open In TikTok:
Region: NP
Thursday 27 August 2026 14:47:50 GMT
372646
29006
788
2652

Music

Download

Comments

hasta.tamang420
Hasta Tamang :
Thank you Nepal sarkar
2026-08-28 03:09:08
0
pratikashyaregmi1
Pratikashya madam🙏🙏🙏🙏 :
आर्मी र प्रहरी को काट्न हुदैन सबै भन्दा ठुलो योगदान छ उनीहरूको
2026-08-28 00:43:59
195
anilmandal2477
Anil Mandal :
Very good Balen sir super
2026-08-27 17:12:22
6
siraj19107
Siraj :
So good decision!👍👍👍👍
2026-08-28 05:45:21
0
sabitrakckhadka97
sabitrakckhadka97 :
अरु कर्मचारीहरूको तलब पाटे पनि आर्मी पुलिसको तलब त काट्नु हुँदैन सरकार उहाँहरुले कति दुःख गर्नुभएको छ बरु रिटायर भएको आर्मी पुलिसको पेन्सन काट्दा केही आपत्ति हुँदैन
2026-08-27 17:39:40
205
birendrasah872
birendrasah872 :
Ramro ho
2026-08-27 17:51:00
0
parshuramgharti11
parshuramgharti11tiktok.com/@p :
very good
2026-08-28 05:56:30
0
om.shanti925
Om Shanti :
पहिलो अर्थ मन्त्री को तलब कटाउनुहोस
2026-08-27 16:58:32
65
inujoshi123_
inu :
ani Sarkarma basniharuko chai KHI KBR xaina taa🤔🤔
2026-08-27 17:12:24
2
gangakhadka82
Ganga Khadka :
धन्यवाद बालेन सरकार हामी शिक्षकहरुको पनि काट्नुहोस
2026-08-28 02:19:32
28
rajasap2040000
NBC :
एकदमै राम्रो निर्णय हो। राष्ट्र शोकमा परेको बेलामा हामीले सहयोग गर्नुपर्छ म नि कर्मचारी हो
2026-08-27 16:35:09
144
1234sitabhandari
1234sitabhandari :
साम्सदहरुको पनि ३ महिना को सेवासुबिदा बन्द गर्नु पर्छ
2026-08-27 17:01:25
39
www.tiktok.comsaroj
JaNaki :
आर्मी पुलिस लाई त बरु यो महिना बडाएर दिनु पर्छ कति खठिनु भएका छन उहाँ हरु 🙏🙏🙏🙏 कति दुःख का साथ आफ्नो ज्यान को बाजि लगाएर
2026-08-28 02:51:55
18
dilaupadhyaya107
Dila upadhyaya107 :
कर्मचारीको तलब–सुविधा काटेर मात्रै देश चल्ने होइन। मन्त्री र उच्च पदस्थको सेवा–सुविधामा पनि कटौती हुनुपर्छ । एक जना मन्त्रीका लागि राज्यले कति ठूलो खर्च र सुविधा व्यहोर्नुपर्छ भन्ने कुरा पनि गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ । जनताको करबाट चल्ने राज्यमा जनताले दुःख पाउँदा सत्तामा बस्नेहरूका अनावश्यक सुविधा र सोख कायम रहनु लज्जास्पद कुरा हो । खर्च कटौती गर्ने हो भने सबैभन्दा पहिले अनावश्यक सरकारी सुविधा, विलासिता र सोख कटौती गरौँ—कर्मचारी र सर्वसाधारणलाई मात्रै भार नथोपारौँ ।
2026-08-28 00:45:38
15
yaatri17
फिरन्ते यात्री ❤️ :
हाम्रो 1 महिनाको तलबले पीडितहरुलाइ अलिकति भयपनी मलम पट्टिको काम गर्छभने हासी हासी दिन्छम 🥰
2026-08-28 03:12:13
11
premkhadka90
it's me prem :
सहमती छु म ।।खुशी छु।। बल्ल कुनै देशको सरकारी कर्मचारी हुनुको गौरव भयो र सरकारले चालेको कदम स्वागत योग्य छ।।। देश रोएका बेला कर्मचारी सहयोग गर्न मन्जुर छ है तर कर्मचारीको तलब काटेर नेताको गोजि न भरियोस पारदर्शी होस ।।
2026-08-27 17:03:44
26
gautampanta
gautam panta :
१ महिना काे पेन्सन पनि काटे हुन्छ
2026-08-27 16:58:44
11
krishnachhetri846
krishnachhetri846 :
एकदमै राम्रो कदम जय बालेन सरकार 🙏🙏
2026-08-27 17:16:33
11
reedam1xettri2
रिDAम❣️🙏 :
कर्मचारी त तयार छन तर यो सांसदहरुको पुरै तलब भत्ता काट्नु पर्छ
2026-08-27 18:07:17
7
bhimraj.bhatta1
pariwartan broo :
यो दुखद घडी मा सबै आ आफ्नो क्षेत्र बाट सहयोग गरोउ र पेन्सन बाट नि मिल्छ भने यो बिपत को घडिमा कटाउनुहोस हामी सहयोग गर्न तयार छोउ
2026-08-27 17:00:32
8
jagabirkhatri49
जगबिर खत्री :
एकदम सहि निर्णय👌👌👌
2026-08-27 23:42:59
1
k.b.karki26
k. b karki :
हामी आर्मी को पनि काटियोस सरकार
2026-08-28 02:57:12
5
sangeetapokharel5
Sangeetha :
७ दिन को तलब कति नै हुन्छ ? एक महिना को कटानउनु पर्थियो ।
2026-08-28 00:32:48
3
sashirana14
@स्यानि ❤️कान्छि$ :
आर्मि पुलिस शशत्र को तलब नकाटिनु पर्ने हो किन भने आफनो ज्यान जोखिम मा राखेर खटिएको छन 🙏🙏🙏
2026-08-28 04:35:31
4
To see more videos from user @nepal.news20, please go to the Tikwm homepage.

Other Videos


About