@birendranagar.gallery: मालिकको मृत्यु भएपछि पनि उनलाई खोज्दै भौँतारिइरहेको कुकुर को दृश्यले सबैको मन छोएको छ। 🥺💔 मानिसले बिर्सिए पनि, जनावरले आफ्नो मालिकप्रतिको माया र वफादारी कहिल्यै बिर्सिँदैन। #Birendranagar_Gallery #waterflood #besafebealert #nepalnews #😭🥹🙏