Yo geet le Molai chei Ekdamei Mon Chuyeko ho k Jotti CHOTI Suni Teti CHOTI nei Roy k mo Very Heart Touching saong
2026-08-28 17:51:27
1
Urara M 🇯🇵🇳🇵(volunteer) :
touching song
2026-08-28 20:55:25
0
Nisha bhattarai :
Headphone nalagayar pani sune hajur so so so heart touching song 🎶 derai choti sune 🙏
2026-08-28 17:41:20
1
induoli :
jate sune pani sune raknu jasto lagcha ❤❤so sweet song🎵🎵🎵🎵🙏
2026-08-28 05:08:59
1
ashahamal :
so sweet song.love this song
2026-08-28 13:58:07
0
bikeshkc :
छिन छिनमा अन्यासै आशु झर्छ यो गितको शब्दले😳
2026-08-28 13:01:59
7
rajanimoktantamang :
सबथोकको अभाब,आवश्यकता ,सपना,चाहाना,रहर,मायाले भरपुर भएको दिन जिन्दगी फुलमाला अभिरले छोपिएको हुन्छ्😭😭😭🙏🙏🙏तसर्थ जिन्दगी अपुरो अधुरोनै ठिकछ।
2026-08-28 15:22:55
3
आशुको सिचाई❤️🩹मुस्कानको खेति :
🙏Huss hjr man ma chota Ani kanma मनमा मन xune शब्द
2026-08-28 14:02:25
1
सुस्मिता तामाङ डल्लि :
um k
2026-08-28 16:56:35
1
Jayanti Deuba :
मुटु भित्र र मन मस्तिष्क मा बसेको गित ❤️❤️❤️❤️❤️
2026-08-28 17:17:34
1
Lasang Rai :
Mero ni best geet ho jati sune Pani Maan bharidaina Mero jindagi sanga mel khanxa yo geet le 😥
2026-08-28 12:30:22
1
Maile Gurung :
रेखा🥰🥰🥰🥰🙏🙏🙏🙏🙏
2026-08-28 04:39:04
1
Gauri Bogati ❤️❤️❤️ :
ओठ भित्रको मुस्कान जस्तै लाग्छ खै किन हजुरको यति सुन्दर भिडियो मुटु भित्र चलेको धडकन् जस्तै लाग्छ बयान गर्न नसकेनी मायाँ छ हजुरलाई हर धडकन् सँगै बग्ने छाया छ हजुरलाई आँखा बन्द गर्दा पनि देखिन्छ हजुरको सुन्दर रूप मनको गहिराइमा गहिरो माया छ हजुरलाई हरेक सपना र चाहना एक-एक गर्दै पूरा हुँदै जाऊन् जीवनमा सधैं सफलता खुसी शान्ति र समृद्धि साथ रहोस् जुन बाटो रोज्नुहुन्छ त्यसमा भगवानले सधैं साथ दिऊन् हजुरको अनुहारको मुस्कान कहिल्यै नओइलाओस्, हरेक नयाँ दिनले अझ धेरै खुसी र राम्रो अवसर लिएर आओस् हजुरको भविष्य उज्ज्वल बनोस्, धेरै धेरै शुभकामना
🇳🇵आदरणीय स्वदेश तथा बिदेश मा रहनुहुने टिकटक प्रेमीहरु , विपद्को यो कठिन घडीमा सबै नेपाली एकजुट बनौँ।
विपद्को सामना गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल अहोरात्र उद्धार, राहत तथा खोजी कार्यमा खटिरहेका छन्। आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको जीवन बचाउन अग्रपंक्तिमा उभिएका हाम्रा सुरक्षाकर्मीप्रति हार्दिक सम्मान र धन्यवाद।देउ 🙏
हामी पनि जिम्मेवार नागरिक बनौँ—अफवाह नफैलाऔँ, सही सूचना मात्र साझा गरौँ, जोखिमयुक्त क्षेत्रबाट टाढा रहौँ र उद्धार कार्यमा सुरक्षाकर्मीलाई आवश्यक सहयोग गरौँ।
विपद्मा सुरक्षा अंगको साहस, नागरिकको संयम र हाम्रो एकताले धेरै जीवन बचाउन सक्छ।
🇳🇵 सुरक्षित रहौँ, सचेत बनौँ, एक–अर्काको साथ बनौँ। 🙏🌹
2026-08-28 11:17:29
0
Muna Karki :
याे गित यहि बाणि पैराे लाई मेल खायाे🙏🙏🙏
2026-08-28 06:11:48
1
Oshi miya :
heart toch songs
2026-08-28 22:48:44
0
Samjhna Magar :
❤️❤️❤️❤️❤️❤️❤️
2026-08-28 22:31:17
0
nanu थिङ :
🙏
2026-08-28 22:24:24
0
Randata kumari poudel🌺🌻🌹🌷 :
honi
2026-08-28 22:18:27
0
भिम प्र दाहाल❤️🇦🇪🇳🇵 :
मैले तेस्तै गरेर 7पटक सुने सर
2026-08-28 22:41:19
0
To see more videos from user @samirbhattarai22, please go to the Tikwm
homepage.