@bidhyabhujel51: बाढीले घर मात्र बगाएन कसैको आमाबाबुको साहारा, कसैको दाजुभाइ , कसैको जिबनसाथि र कसैको सिङो सन्सार नै बगाएको लग्यो । आज धेरै घरका ढोकाहरु आफ्नो मान्छे को पर्खाइमा छन । तर उनीहरू कहिलै फर्केर आउनि छैनन । भगवानले दिवगन्त आत्माहरुलाइ शान्ति दिउन, अनि शोकमा डुबेका परिवारलाइ यो पिडा सहने शक्ति दिउन 🙏😭❤️#fypシ゚viral🖤tiktok #keepsupporting🙏🙏