Haina helicopter ma gayera here hunxa ta Sarkar le k xa kasto xa 🙏
2026-08-28 14:56:52
0
bipu ❤️🩹🫶😘 :
plz help gardinuna aaja 3 din vaisakyo uha ahile sama samparka ma aaunu vako ni xoina plz help me 🙏🙏🙏😭😭
2026-08-28 12:47:14
2
🇦🇪Ⓜ️OⓂ️✅OF✅🅿️RIYANKA🇳🇵 :
Stay safe all people 🙏
2026-08-28 15:22:52
0
Pk Dc :
Be safe to all🙏
2026-08-28 14:30:35
0
@B.M.💫🪐🇳🇵🫡 :
surxakarmi Pai aafu sef vayear Kam garnu hola
2026-08-29 05:19:34
0
सुमन :
please help
2026-08-28 07:29:10
10
Pravakar Bhandari :
बर्खा को समय हो! नदि बढ्ने घट्ने प्रकृया भै रहन्छ!
अब पहिलेको जस्तो एक्कसी बाढि आउँदैन! आए पनि तेस्को आधा जति आउन सक्छ!
उच्च सतर्कता अपनाउनु पर्छ!
2026-08-27 17:19:35
44
aryan_77 :
👀:३० मिनेट अगाडि सुचना दिएको थियो अटेरी गरेर ज्यान गकाे छ धेरै काे
2026-08-28 07:50:48
16
Rupesh Rajput :
देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देशलाई भगवान्ले पनि हेपेकै जस्तो लाग्छ। 😔मेरो देश 🇳🇵😥😥😥
मेरो देश अहिले दुःख र संकटको भुमरीमा परेको छ।
अस्ति जेन्जीको पीडा सहनुपर्यो, आज बाढी–पहिरोको विपत्तिले फेरि रुवाइरहेको छ। आखिर मेरो देशले कहिले सुखको सास फेर्न पाउने होला?
प्रकृतिको विपत्ति होस् या समयको चोट—हरेक पटक नेपाली जनताले नै सहनुपरेको छ। अब मेरो देशलाई दुःख होइन, शान्ति, समृद्धि र उज्यालो भविष्य चाहिएको छ।
हे भगवान्, मेरो देशलाई अब उठ्ने शक्ति देऊ। 🇳🇵
मेरो देश फेरि मुस्कुराएको हेर्न पाऊँ। 🙏हाम्रो प्यारो देश नेपाल,🇳🇵🇳🇵 सबै को रक्षा गरिदिनु भगवान् 🙏😥😥😥
2026-08-28 03:03:47
15
सोमिया श्रेष्ठ :
बाउ बाजेले एउटै धर्म मान्थे बाडेर खान्थे कुल पितृ मान्थे
जेठाजु बुहारी चिन्थे अहिले मान्छे अनुसार धर्म मान्न थाले छोरा छोरी चिन्न छाडे सबै कुरा लापर्बाही भयो त्यसैले पनि समय2 भुकम्प जानी बाढी पहिरो हुनि भएको होला
2026-08-28 11:34:20
11
queen 👑👑666 :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्..)
2026-08-27 16:24:36
11
प्रकाश 🇳🇵🇦🇪 :
सबै जना ले पुलिस ले भनेको मान्नु होला नदीको छेउ मा नबस्नु होला please 🙏🙏🥹
2026-08-29 07:46:52
0
रोमिला🦚🧿❤️ :
सुरक्ष कर्मि पनि मान्छ नै हुन नि बिचारा के गर्नु बिबस छन
2026-08-28 14:22:19
1
siwanishrestha348 :
पशुपति natha 🙏🙏🙏
2026-08-28 08:06:15
1
KA❤️🩹ZI :
देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देशलाई भगवान्ले पनि हेपेकै जस्तो लाग्छ। 😔मेरो देश 🇳🇵😥😥😥
मेरो देश अहिले दुःख र संकटको भुमरीमा परेको छ।
अस्ति जेन्जीको पीडा सहनुपर्यो, आज बाढी–पहिरोको विपत्तिले फेरि रुवाइरहेको छ। आखिर मेरो देशले कहिले सुखको सास फेर्न पाउने होला?
प्रकृतिको विपत्ति होस् या समयको चोट—हरेक पटक नेपाली जनताले नै सहनुपरेको छ। अब मेरो देशलाई दुःख होइन, शान्ति, समृद्धि र उज्यालो भविष्य चाहिएको छ।
हे भगवान्, मेरो देशलाई अब उठ्ने शक्ति देऊ। 🇳🇵
मेरो देश फेरि मुस्कुराएको हेर्न पाऊँ। 🙏हाम्रो प्यारो देश नेपाल,🇳🇵🇳🇵 सबै को रक्षा गरिदिनु भगवान् 🙏😥😥😥
2026-08-27 22:08:17
6
Bɪᴋʀᴀᴍ Lɪᴍʙᴜꔪ :
god have mercy on us😥
2026-08-27 16:52:00
14
Bhagawati Thapa :
save plzz
2026-08-27 16:44:03
5
🇸𝐀 𝐑 𝐊 𝐀 𝗥 :
देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देशलाई भगवान्ले पनि हेपेकै जस्तो लाग्छ। 😔मेरो देश 🇳🇵😥😥😥
मेरो देश अहिले दुःख र संकटको भुमरीमा परेको छ।
अस्ति जेन्जीको पीडा सहनुपर्यो, आज बाढी–पहिरोको विपत्तिले फेरि रुवाइरहेको छ। आखिर मेरो देशले कहिले सुखको सास फेर्न पाउने होला?
प्रकृतिको विपत्ति होस् या समयको चोट—हरेक पटक नेपाली जनताले नै सहनुपरेको छ। अब मेरो देशलाई दुःख होइन, शान्ति, समृद्धि र उज्यालो भविष्य चाहिएको छ।
हे भगवान्, मेरो देशलाई अब उठ्ने शक्ति देऊ। 🇳🇵
मेरो देश फेरि मुस्कुराएको हेर्न पाऊँ। 🙏हाम्रो प्यारो देश नेपाल,🇳🇵🇳🇵 सबै को रक्षा गरिदिनु भगवान् 🙏😥😥😥
2026-08-28 01:02:44
6
salemydop.com :
दैवीप्रकोप वा प्राकृतिक प्रकोप बाट १००% सुरक्षित बस्न सक्दैनौं तर बाच्ने र बचाउने रहर जाग्नुपर्छ मानवमा.. कृपया नदि देखि १-२ किलोमीटर टाडा चट्टान शक्तिसाली भिरपाखोमा बसौ ओडार गरगरे डाडामा न बसौ। स्वास्थ विचार लिएर सकारात्मक वातावरण मा बसौं ।- प्रशासन को कुरा मानौ।
2026-08-28 10:34:46
1
विनोद कुँवर :
अब आउँदैन 2 ओटा dam अब छैन् !
2026-08-28 03:06:28
2
nirmalakhadka823 :
kahile ko khabar ho
2026-08-28 02:18:10
2
B.Shah🧿 🙏🧿 :
I don't like to hear name Balen again again this man
2026-08-28 06:33:41
2
To see more videos from user @nepalonehd, please go to the Tikwm
homepage.