@hukumkc_12: रसुवा, नुवाकोट, धादिङ, गोरखा, तथा अन्य प्रभावित जिल्लाहरूमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिले मन अत्यन्तै स्तब्ध र दुःखी बनाएको छ। यस भीषण विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्ना प्रियजन गुमाएर शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। घाइते सम्पूर्णको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथ भगवानसँग प्रार्थना गर्दछु। 🙏🤲 यस दुःखद घडीमा प्रभावित सबैलाई धैर्य, शक्ति र साहस प्राप्त होस्। ॐ शान्ति। #Nepalgunj #king #everyonefollowers