🙏😭आखा बाट आसु नै आयो शब्द छैन बोल्नी 🥺🥺🥺😢😢 म विदेशमा छु, मेरो घर–परिवारलाई केही भएको छैन। तर पनि यो सबै देख्दा आँखाबाट कति आँसु झर्यो र मन कति भक्कानियो भन्ने कुरा हामी विदेशमा बस्नेहरूलाई मात्र थाहा हुन्छ। आफ्नो देश, आफ्ना मान्छे र आफ्नो माटोको माया टाढा हुँदा झन् धेरै महसुस हुँदो रहेछ। 💔🇳🇵
2026-08-28 08:05:13
7
Raman Rana magar :
आमाको माया
2026-08-28 05:13:11
4
krisubedi31 :
ब्यक्त गर्न शब्द नै छैन अामा भनेको कस्तो शक्ति हो
2026-08-28 09:07:03
3
ratnakesharipraja :
santaanko maya❤️❤️
2026-08-29 13:30:05
0
Prakaah Tandukar :
🤣🤣🤣🤣🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰 yas paaali tw manxele bhanda pani janawarharu ma bhayko daya maya maddat badhi herna paEyo baa baa hoit 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰