@dev...raj3: #fpyシ #foryoupage #goviral @एlex🕸️

Dev..💩👀
Dev..💩👀
Open In TikTok:
Region: NP
Thursday 27 August 2026 18:28:27 GMT
80151
9193
50
184

Music

Download

Comments

_ra_na65
करुणा राना 🙂‍↔️ :
साहेद सति पनि र्निदोस भयरै होला 😭🥹
2026-08-28 02:57:16
84
thomas_birkattamagar
. :
Living body with death souls 🥹
2026-08-28 06:34:24
5
pokharawild4
🥷 :
“सती तिम्रो वचन फिर्ता लिदेउन यहाँ निर्दोष जनताको रगतको खोला बग्यो ❤️‍🩹 "
2026-08-28 06:53:00
22
ishwarighartimagar0
ईश्वरी घर्ती मगर ❤️ :
K marisakeko satiko kura garxau jiudai vyko xori manxe aafnai dai vai bau xora vanne sang pani kasari bachne vanne x ani 🥺🥺
2026-08-28 08:32:53
9
samikshaythapa
samikshay thapa :
सति पनि त निर्दोष थिन,🙂
2026-08-28 09:07:27
3
deepasa03
🎀 :
please 🙏😭😭😭😭
2026-08-28 10:56:30
0
g........95
सुनुवार :
bachan chahi k thiyo 😳
2026-08-28 10:24:47
0
sani.stha36
Sani.stha🦋 :
🙏😭आखा बाट आसु नै आयो शब्द छैन बोल्नी 🥺🥺🥺😢😢 म विदेशमा छु, मेरो घर–परिवारलाई केही भएको छैन। तर पनि यो सबै देख्दा आँखाबाट कति आँसु झर्‍यो र मन कति भक्कानियो भन्ने कुरा हामी विदेशमा बस्नेहरूलाई मात्र थाहा हुन्छ। आफ्नो देश, आफ्ना मान्छे र आफ्नो माटोको माया टाढा हुँदा झन् धेरै महसुस हुँदो रहेछ। 💔🇳🇵
2026-08-28 07:37:16
1
sagegabriel7
Evron Ray :
खोलाको छेउमा घर बनाएर खोलालाई दोष दिएर हुँदैन। यो सतीले सरापेको देश भएर भएको होइन, कसैले सरापेर भएको पनि होइन—यो हाम्रो आफ्नै सोच, योजना र लापरवाहीको परिणाम हो। सुरुमा मान्छेसँग केही थिएन, त्यसैले खोलाको छेउमै घाँस–बासको झुपडी बनाएर बस्नुपर्‍यो। तर समयसँगै अवस्था सुध्रिएपछि पनि त्यही खोलाको छेउमा पाँच–छ तले घर ठड्याएर बस्ने हो भने गल्ती प्रकृतिको होइन, हाम्रो हो। खोलाले तँ मेरो छोरा होस् कि मेरो बाउ होस् भनेर आफ्नो बाटो छोड्दैन—ऊ आफ्नो बाटोमै बग्छ। प्रकृतिसँग जुधेर होइन, प्रकृतिलाई बुझेर बाँच्नुपर्छ। घाँस–बास–कपासको अवस्था सुध्रिएपछि खोलाबाट पर सुरक्षित ठाउँमा सर्न सक्ने बुद्धि पनि विकास गर्नुपर्छ।
2026-08-28 08:28:04
1
sa.jan984
Sa Jan💦 :
2026-08-28 08:48:18
0
____broken____5
SUBASH :
🥺😔❤️‍🩹plzzz dherai vayo aba sabai lai khusi huna deyau kati dukha matrai ra sabai ko aakha ma aasu matrai dinxau kahile ta khusi deyau na
2026-08-28 10:54:36
0
krishingtamang
KriShinG TaMang💝🕉️ :
😭😭papi lai chai k vayena but ramro lai kaahi ko rakhena 😭😭
2026-08-28 03:22:46
1
yoursani778
सानी :
Please ❤️
2026-08-28 05:10:56
1
pusapa22
pranshu mom❤️❤️ :
मान्छे मा मानबता हरायो 😪 रहेको भनेको येहि एक अर्का मा रिस डाहा पाप 😳 यहाँ केही कोहि सुरक्षित छैन🙏 सायद अब हाम्रो अन्त्य नै येहि होला😭😭सति ले सरापेको देश 🙏🙏😪😭😭
2026-08-28 08:54:06
0
milan.kc24
milan kc :
आजा भोलि मानव मा मानप्ता भनी कुरा हराउँदै गयो नेपाल आमालाई धरै गारो भयो मानवमा विश्वास भनी कुरा हराउँदै गयो यो बेलामा आफ्नो देश को यो हालत देख्दा धेरै गाह्रो भको छ सकिन्छ सबैलाई राम्रो गराम सकिँदैन भने को कोसार लाई पनि न राम्रो न गरम सामाजिक सञ्जलमा 💔
2026-08-28 09:49:21
0
theengjyojyo333
Theeng Jyo Jyo🇪🇺🇳🇵 :
After 2030
2026-08-28 08:18:14
0
peace_soul_5
कथा °𝚙𝚎𝚊𝚌𝚎'𝚜🗨️🦋 :
" सती तिम्रो वचन फिर्ता लिदेउन यहाँ निर्दोष जनताको रगतको खोला बग्यो ❤️‍🩹 "
2026-08-28 06:27:09
0
ganesh...mgr
MAGAR<<👿😈😎 :
2026-08-28 08:55:38
0
manishachhetri414
Manisha chhetri❤️ :
सती तिम्रो वचन फिर्ता लिदेउन यहाँ निर्दोष जनताको रगतको खोला बग्यो 😪
2026-08-28 08:31:22
0
sonunpl11
♡sonu☆ :
🥺
2026-08-28 06:47:59
0
To see more videos from user @dev...raj3, please go to the Tikwm homepage.

Other Videos


About