@saneeee324: Happy रक्षाबन्धन मेरा प्यारा दाइ, भाइ, दिदी बहिनीहरूलाई ❤️🎀 टाढा छौँ, हातमा राखी बाँध्न नपाए पनि मनभरि माया र सम्झना छ। दूरीले हामीलाई टाढा बनाए पनि हाम्रो सम्बन्ध र माया कहिल्यै टाढा नहोस्।🥹❤️🩹 कहिले पनि दुख नहोस् सधैँ रक्षा गरिदिनु है भगवान् 🙏🏻✨🤲🏻#rakshabandhan #foryoupage❤️❤️ #fypシ