@ainaatv: 9बाढीको भयावह अवस्था सुनाउँदै गृहमन्त्री: “हामीसँग भएका सबै हेलिकप्टर उद्धारमा परिचालन गरेका छौँ” ! #RasuwaFlood #RescueOperation #SudhanGurung #NepalFloodUpdate #DisasterResponse

Ainaatv
Ainaatv
Open In TikTok:
Region: NP
Thursday 27 August 2026 19:17:57 GMT
1257
140
5
6

Music

Download

Comments

sandeepcameraman1
Sandeep :
सीमापार पूर्वसूचना संयन्त्र (Cross-border Early Warning System) को विकास: छिमेकी देश चीनसँगको सहकार्यमा सीमापार नदीहरूमा आउने हिमपहिरो, बाढी वा पहिरोको वास्तविक समयको (Real-time) सूचना आदानप्रदान गर्ने भरपर्दो र स्वचालित संयन्त्र तत्काल स्थापना गर्नुपर्छ, जसले भविष्यमा यस्ता आकस्मिक दुर्घटनाबाट बच्ने समय दिन सकून्। जोखिमयुक्त बस्ती र संरचनाको नियमन: नदी किनारका जोखिमयुक्त क्षेत्रहरूमा अनियन्त्रित रूपमा बस्ने बस्तीहरू तथा जलविद्युत आयोजनाका क्याम्प वा संरचनाहरूको निर्माणबारे कडा मापदण्ड लागू गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने दीर्घकालीन नीति बनाउनुपर्छ।
2026-08-29 12:50:54
0
krishnagurung4458
krishnagurung4458 :
Kasaile pani sarkar lai dos nadinu sakne kosis gari rakho chha
2026-08-28 06:43:26
0
limbu.yam2
limbu yam :
चाईनाले 3 दिन अघि नै सुचना दिएको थियो रे किन ख्याल नगरेको सरकार ?? हाम्रो प्रधानमन्त्री र गृहमन्त्री अ्मेरिकन दलाल भएर चाईनाको कुरा नपत्याएको हो??
2026-08-27 21:41:57
0
chhetri01071998
Anand.A.Chhetri :
Tob neta ko kura
2026-08-27 23:38:00
0
puran.bhista
Puran Bhista :
🙏🙏🙏
2026-08-27 20:25:27
0
To see more videos from user @ainaatv, please go to the Tikwm homepage.

Other Videos


About