@santoshibhatt77: आफू जन्मेको, हुर्केको, खेलेको र पढेको ठाउँ आज यस्तो अवस्थामा पुगेको देख्दा मनले स्वीकार्नै सकेको छैन। 😢💔 बाल्यकालका अनगिन्ती सम्झना दशैं तिहारमा त्रिशूली बजारको गल्ली–गल्ली हिँडेका दिनहरू, र नुवाकोटका हरेक बाटो र ठाउँहरू आज पनि मेरो आँखामा ताजै छन्। आफ्ना मान्छेहरू, साथीभाइ, इष्टमित्र अनि ती बाटाहरू सम्झिँदा मन झन् भारी भएर भक्कानिएकाे छ।😭😭 त्रिशूलीको पुल, विदुरको पुल … मेरो लागि तिमीहरू केवल पुल मात्र थिएनौ।🥺 "मामाघर जाने बाटो, आफ्ना आफन्त र साथीभाइ भेट्न जाने बाटो, अनि कतैबाट फर्कदा “अब घर आइपुगियो” भन्ने अनुभूति दिलाउने बाटो थियौ। 😥मेरो पुर्ख्यौली घर जाने बाटोसँगै मेरो बाल्यकालका कति मिठा सम्झनाहरू पनि तिमीसँग जोडिएका थिए।😥 पुल फेरि बन्ला, बाटो फेरि बन्ला, यो ठाउँ पनि फेरि पहिलेजस्तै होला… त्रिशूली बजार पनि फेरि पहिलेजस्तै होला… तर मेरा ती बाल्यकालका दिनहरू, ती मिठा पलहरू र पहिलेझैँ देखिने त्यो त्रिशूली बजार के फेरि देख्न पाउँला।🥺 बाल्यकालका सबै सम्झनाहरू बाढीसँगै बगेर गयो। छिनभरै मरूभुमि जस्तै भयो 😢💔 हे भगवान्, मेरो जन्मभूमिको रक्षा गरीदेऊ।🥺🙏 #prayfornepal🙏 #flood #myhometown #nuwakot
Sanu❣️❣️
Region: MT
Thursday 27 August 2026 20:40:31 GMT
Music
Download
Comments
Sita Bhattarai :
sabai sakkayau vagwan 😭😭😭😭🙏🥲🥲🥲kbnai Baki rayo ra aba
2026-08-28 11:12:05
0
shivaharighimire5 :
हे भगवान यो के देख्नु पऱ्यो मन थाम्नै गाह्रो भयो
2026-08-28 06:49:18
0
Saira mom :
😭😭😭😭😭
2026-08-28 06:59:04
0
user3318807729283 :
😭😭😭😭😭😭😭😭
2026-08-28 06:39:53
0
Laxmi Aryal Neupane :
🥹🥹🥹🥹🥹🥹
2026-08-28 06:23:29
0
कोपिला 🌹राम :
❤️❤️❤️
2026-08-28 04:49:36
0
Usha Bhattarai :
😭😭😭😭
2026-08-28 00:35:42
0
Shanti Bhattarai :
😭😭😭😭
2026-08-27 23:29:51
0
devirana171 :
😂😂😂
2026-08-27 22:59:03
0
KaanXaa 👑 :
😥
2026-08-27 21:47:05
0
susmitakarki088 :
🥺🥺
2026-08-28 11:10:05
0
To see more videos from user @santoshibhatt77, please go to the Tikwm
homepage.