@rupagiri9: #🙏✨😭😍❤️ प्यारो भाइ #भगवानले सधैँ तिम्रो रक्षा गरून्! मेरो हातको राखी तिम्रो हातमा बाँध्ने धोको अझै मरेको छैन। 🥺❤️ रसुवाको बाढीलाई जितेर मेरो प्यारो भाइ सकुशल फर्किनेछ भन्ने अटल आशा बोकेर म तिम्रो बाटो हेरिरहेकी छु। 🌊🤲 छिट्टै हामीसँग सम्पर्कमा आऊ, भगवानले तिम्रो कल्याण गरून्! 🌺💐🙏😍❤️😭😭#creatorsearchinsights2026