@view_of_dhading01: 📍 नुवाकोटको केउरेनी–फोस्रेटारको अहिलेको अवस्था 🌊😔 रसुवाबाट आएको बाढीको प्रभावले त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो असर परेको छ। केउरेनी–फोस्रेटार क्षेत्रको यो अवस्था हेर्दा बाढीले पुर्याएको क्षति कति गम्भीर रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ। 😢🌊 आवागमन तथा स्थानीय जनजीवनमा समेत असर परेको छ। प्रभावित सबैको सुरक्षित रहनुहोस् भन्ने कामना। 🙏❤️ 🎥 View of Dhading 📍 Nuwakot | Keureni–Fostar 🌊 Rassuwa Flood Update #ViewOfDhading #Nuwakot #Keureni #Fostar #RassuwaFlood