@melodiously5: कहिल्यै नबिर्सिने गरी यो माटोले केही पीडा बोकेको छ… जहाँ कुनै समय निर्दोष नारीहरूको चित्कार धुवाँ बनेर आकाशमा हरायो। समाजको झुटो मर्यादा र कठोर परम्पराले उनीहरूका सपना खोस्यो, उनीहरूको आँसु यही भूमिले सम्हालेर राख्यो। भनिन्छ, तिनै सतीहरूको आँसु र वेदनाले यो देशलाई सरापेको छ, त्यसैले कहिलेकाहीँ बाढी बनेर, पीडा बनेर, विपत्ति बनेर हाम्रो ढोकामा आइपुग्छ। तर आज यो देश नतमस्तक भएर एउटै कुरा भन्न चाहन्छ — हे ती मौन आत्माहरू, तिमीहरूको पीडा बुझ्न हामीलाई धेरै ढिलो भयो… अब माफ गरिदेऊ सती। 🙏 #nepal #flood #floodvictims #istandwithfloodvictims #viral
जुन देशमा नारिको सम्मान हुन्न त्यो देशमा सान्ती हुन्न
2026-08-28 15:32:07
49
sweety thapa :
Really good ❤🙏❤
2026-08-28 13:23:46
1
Mina Ghimire :
साँच्चै सतीले नै सरापेको हो देशलाई हरेक वर्ष अनिष्ट मात्रै छ ।
2026-08-28 12:44:47
39
Neupane Saroj :
pray for nepal ❤️❤️❤️❤️❤️
2026-08-28 16:13:45
1
𝐈𝐬𝐡𝐚 ✧🎀 :
आफ्नो देश पिडामा हुदा मन भित्रको
खुसी पनि हराउदो रहेछ🥺🙏
हे भगवान आज एउटै प्राथाना छ🥺
मेरो प्यारो नेपाल लाई शान्ति, सुरक्षा र सुख प्रदान गरिदिनु 🙏😭
हरेक नेपाली को आखाको आसु पुछिदिन्नुहोस भगवान😭😣❤️
2026-08-28 02:11:57
20
Sir ji💞 :
kaile gareko bhulko sajay ahile kati pustale bhogirako awstha cha...lagcha aba kali yogko antya sagai yo shrap pani sayed sakincha😪
2026-08-28 14:29:42
4
ཀ་ཡ་པ་རི་ཡར། :
सती तिम्रो वचन फिर्ता लिदेउन यहाँ निर्दोष जनताको रगतको खोला बग्यो।❤️🥹
2026-08-28 16:35:02
7
M.R 👉MUNNA👈RAAJ💫 :
देशमा आइपर्ने बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति र कठिन परिस्थितिहरू देख्दा चिन्तित र दुःखी हुनु स्वाभाविक हो। यस्ता गाह्रा समयमा मानिसहरूले पुराना कथन वा 'सतीको सराप' लाई जोडेर हेर्ने गरे तापनि वैज्ञानिक र वास्तविक तथ्य भने फरक छ।
यी विपत्तिहरू कुनै अलौकिक वा ऐतिहासिक सरापका कारण भएका होइनन्। बाढी र पहिरोजस्ता घटनाहरू मुख्यतया मनसुनी भारी वर्षा, नेपालको भिरालो भौगोलिक बनावट, वातावरणीय परिवर्तन र ढल वा नदी व्यवस्थापन जस्ता भौतिक कारणले हुने प्राकृतिक प्रक्रिया हुन्। पुराना इतिहास र लोककथाहरूले विगतको घटनालाई देखाउँछन्, तर तिनले आजको प्राकृतिक वा मौसमी चक्रलाई नियन्त्रण गर्दैनन्।
विपत्तिका समयमा पौराणिक कथनभन्दा सुरक्षित रहने र पूर्वतयारी अपनाउने कुरा महत्त्वपूर्ण हुन्छ।
2026-08-28 17:50:01
3
👉 जय नेपाल🙏✊🇳🇵🌸 :
🥹🥹🥹
2026-08-28 08:12:51
2
sandip🥀 🐰🚭 :
2026-08-28 15:53:59
1
Diya Magar :
sati ko Matra sarap lageko xaina 😭 innocent gen z rw justice na payeka nari haru ko ni ashu ko sarap lako ho😭
2026-08-28 13:02:24
7
SUANSH❤️ :
😭तिन दिन भयो आखा ओभाएको छैन
2026-08-28 11:58:30
4
Durga Devi shah :
🙏🙏🙏🙏
2026-08-28 11:50:01
1
Jenna Gurung Guruing :
😭😭😭🙏🙏🙏 pray 🤲 for Nepal
2026-08-28 09:29:57
2
Hukke 10 :
om har har mahade raxye garnu sabai ko
2026-08-28 16:19:08
1
aayushma lama🫀 :
k vane sabdani xaina😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-28 15:53:45
1
@………………S_A_NI :
सती तिम्रो वचन फिर्ता लिदेउन 🙏🙏यहाँ निर्दोष जनताको रगतको खोला बग्यो।❤️🥹
2026-08-28 17:00:23
1
Sani Bhandari :
जति मोबाइल खोल्छु त्यतिनै पीडा हुन्छ अब त माफ गरिदेउ सती यहाँ बच्चाको आत्मा ले पनि शान्ति पाएको छैन 🙏🙏🙏🙏💛
2026-08-28 13:06:52
2
SN :
tei sati Marta hoina 🥺 tei xori ko pni aasu lagye ho hami nepal lai bichara aba tei sati lai Marta dosh nadinu maf gardau hami nepali haru Lai aba 🥺🥺
2026-08-28 12:14:28
2
Hit hai boss :
2026-08-28 09:18:17
1
TUENKAL❤️🔥❤️🔥❤️🔥❤️🔥🤟 :
😢😢😢😭😭
2026-08-28 08:42:15
1
To see more videos from user @melodiously5, please go to the Tikwm
homepage.