भाइ यार यो भिडियो डिलेट गर
सबै मान्छे उस्तै हुन्दैन म सबै चेलीहरु सम्मान गर्छु यो शब्द सुन्द मलाई सारै नराम्रो फिल भयो । मेरो दिदीबहिनीहरु लाई नि कस्तो होला सुन्द हुनेहरुको होला पशुको जस्तो मन भएका हरु होलान । कति लाई नराम्रो लाग्छ यार सोचेर भिडियो बनाउ 🙏🙏
2026-08-28 01:22:15
87
.:* ☆:**:. S̳a̳r̳o̳j̳ .:**:.☆* :
aahile samma mon parni manxeyko yo video hearda riss utheyo 🤬🤬🤬😡😡😡😡
एउटाले नराम्रो काम गर्यो भन्दैमा सबै दाजुभाई अनि अंकलहरू त्यस्तै हुँदैनन्😳😳
2026-08-28 04:36:50
0
Laxmi Somai Magar :
सबैको दाइ भाइ एउटै हुँदैनन्।
2026-08-28 01:53:43
7
2083,1,11, :
दुई चारजना त्यस्तो निस्क्यो भन्दैमा सबै सबैजना एउटै सोच्नु हुँदैन नि भाइ। यस्तो भिडियो नराख डिलिट गर
2026-08-28 01:25:31
8
रियान.... 🥷🏻⚔ :
हजुर को सोच मा सदै त्यस्तै आउँछ क्या आज त यस्तो नबोलाम न हो 😳
2026-08-28 01:26:41
6
🖤DARK KAI :
दाई सबै एकै किसिमका हुँदैनन् नी अनी नेपाली सबै एकै छैन् नी दाजु त्यस्तो त भन्न मिल्दैन के दाजु 😳नेपाल मा १०० मा ७५ प्रतिशत राम्रो छन् अनी दाजु आज रक्ष्या बन्दन हो दाई आज 😳
2026-08-28 01:10:45
5
shristi shahi thakuri🌺 :
Sabai Jana aautai hudinaa 🥹❣️Dai yasto na vanu 🥹❣️
2026-08-28 03:17:23
1
Samila C Raii 💗👀 :
Sabeei usteei hudeeina ni dada 🥺🥺
2026-08-28 01:42:21
1
SUNITA :
sabaii testa hudainan🙏
2026-08-28 02:15:13
1
To see more videos from user @yam_k_khulal..55, please go to the Tikwm
homepage.