सबै फिलिम स्टाइल मा सकियो 🥺🥺🥺🥺
नेपाल सँग प्रकृति किन रिसायो 🥺🥺✍️✍️✍️
2026-08-28 05:56:26
0
happy life,,,😘😘😊😊😊 :
के गर्नु सब भाबि खेल जिबन भरी को पसिना 2 मिनेट मै माटो मा मिल्यो , आफुलाइ सम्हाल्नुस् यति मा ढूक्क हुनुस कि सब गएर पनि ज्यान बाचेको छ हामि ले त छन् आफ्नै परिवारको 5 सदस्य गुमाएका छौ र सम्पत्ति को कुरै छैन । सब भगवान् को खेल 😭😭😭😭😭
2026-08-28 04:49:57
0
To see more videos from user @gurungdebit, please go to the Tikwm
homepage.