@gitawaiba22: प्राकृतिक प्रकोपको अगाडि मै हू भन्ने मान्छेले पनि केही गर्न सक्दैन।त्यसैले किन धन सम्पतिको लोभ घमण्ड गर्नु?आज छ भोलि नहुन पनि सक्छ ।मरि जाने चोला यो हाम्रो किन रिस डाह गर्नु,सबैमा माया ममता सातौ ,एक अर्का बिच सपोट गरौं।यो विषम परिस्थितिमा सबैले साथ दियौ।एकजुट हौउ र मृत आत्मा प्रति ह्रादिक श्रद्धाञ्जली 😔😭🤕🙏🙏🙏#floodlandslide #circumstance #helpsupport #nepalitiktok @🇨🇾❤️Rita Lama❤️🇪🇺 @ツタワイハ'' @बिनाय्क लामा 5 #CapCut