@cpnuml01: हराएको छिमेकी खोजौं | 🥹📍प्रलय 📍 🌴१० भदौ २०८३, बुधवार विहान करिब ०९ बजे उत्तरि चिन नजिकै तिब्बतयन हिम शृङ्खलामा भिषण पहिराे जाँदा नेपालकाे रसुवा भोटेकोशी हुँदै चितवन सम्म आईपुग्दा ठुलो धनजनको क्षति भएको छ भने इतिहासकै सबैभन्दा ठुलाे बिपत नेपाललाई आइपरेको छ ।यस्तो दु:खद घडिमा सबै संयमित भएर काम गर्दै मानवीयता देखाउँ ।जसले जुन ठाउँमा जे सहयोग गर्न सकिन्छ गराैं ।