होनि आफ्नो गच्छे अनुसार सहयोग गर्नु पर्छ आफुले पोस्ट गर्यो भने अरुलाई राहात हुन्छ। क्यु आर सहित पोस्ट गरे अरुलाई पनि सहयोग हुन्छ।तपाईको कुरा सही हो हजुर।🙏
2026-08-28 03:29:45
11
nabin magar :
एकदमै
2026-08-28 07:38:48
1
Naa nii @HS❤️❤️ :
good दिदी राम्रो सुझाव❤️❤️❤️
2026-08-28 05:14:14
5
Prajita Shrestha :
👍👍👍👍 यो चाहिँ एकदम सही भन्नुभयो
2026-08-28 02:35:15
10
Rai sampang purnima :
Ho sahi ho
2026-08-28 07:20:44
1
gitatimalsina432 :
dd KO Kura 💯 Sahi xa
2026-08-28 07:37:43
1
runchi😘 :
:यकदम सहि भन्नु भयो 🥰
थोपा थोपा मिलेर सागर बन्छ 😭
2026-08-28 02:26:28
7
bijetashahSinghthakuri :
sahi होhajur
2026-08-28 07:27:08
0
🇯🇵prashna new id hututuu :
होनी यो बेला जो जहा छौ कसरी सकिन्छ त्यै तरिकाले सहगोग गरौ 🙏🏼❤️
2026-08-28 07:34:52
1
Dawa :
सहयोग गर्नै लाई मन खोलेर तारिफ गर्न पनि कनजूस गर्नै रैछ ! होनी पोस्ट गर या नगरा तर मदत चै गरौं 🙏🙏🙏🥰🥰🥰 👏👏
2026-08-28 02:56:32
13
Shrestha Collection🇳🇵🙏🇮🇳 :
जरुत छ बैनि देखेर पनि हालछन् कोहि कोहि
2026-08-28 04:56:27
9
Sha_nti :
जादैन आफुले देशको लागि गरेको सानो काम पनि अमुल्य छ गर्वसाथ uploadगरेर राखनुस कुनैबेला देशलाई पर्दा यति भएनि सहयोग गरेको थिए भनेर याद हुन्छ आफ्नो सन्तानलाई देखाउन हुन्छ हेर है देशमा दुख पर्दा हामिले यसरि मिलेर सहयोग गरेका थियौ तिमिहरु पनि देशमा विपत पर्दा सहयोग गरिन पछि नपरिनु भन्ने एउटा ज्ञान सस्कार दिन सकिन्छ गर्व साथ राखनु सहयोगि हातले आफ्नो अमुल्य योगदान पोस्ट देखेर अर्को ले पनि म पनि सहयोग गर्छु भन्ने धारणा हुन्छ 🙏🇳🇵🇳🇵जय नेपाल
2026-08-28 02:30:20
15
Sushila Kunwar :
हो नि हजुर 🙏🙏🙏🙏
2026-08-28 07:19:15
1
m.r tamang☸️📿📿🇳🇵<>🇲🇾 :
kura chai 100 right ho didiko sake sayog garam deshlai pareko belama
2026-08-28 05:06:57
3
Angel Anisha283 :
हो मेरो पनि त्याही भाको छ दीदी🥰🙏
2026-08-28 07:00:52
2
anuja neupane :
thik vannu vo
2026-08-28 05:10:25
2
To see more videos from user @hututukhatripuza.018, please go to the Tikwm
homepage.