@ramansharma402: नमस्कार सम्पूर्णमा शुभ बिहानी! 🌄🙏 जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण इष्टमित्र आफन्तजन एवं दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना! 🕉️ दिदीबहिनी र दाजुभाइबीचको अटुट स्नेह अनि पवित्र नाताको प्रतीक रक्षाबन्धनको यो विशेष पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🎀❤️ साथै बाढी र पहिरोका कारण विपद्मा पर्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको जिउधनको सुरक्षाको कामना गर्दछु। रक्षाबन्धनको यो पवित्र धागोले हामी सबैलाई एकआपसमा जोड्दै विपद्को यो कठिन घडीमा धैर्य र शक्ति प्रदान गरोस्। सबै सुरक्षित रहनुहोला। 🙏🇳🇵 #SubhaBihani #JanaiPurnima #RakshaBandhan #BrotherSisterLove #foryou

Raman Sharma
Raman Sharma
Open In TikTok:
Region: QA
Friday 28 August 2026 02:20:10 GMT
10759
550
4
13

Music

Download

Comments

arunarchau2
@Sharma 47 :
happy rakshbandhn vhaiya and miss you vhaiya
2026-08-28 03:50:15
0
jayaprakash.gaud
⚡P⚡⚡K⚡🌀🌀5145🌀 :
हर हर महादेव🙏🔱शुभ रक्षाबंधन🎉🎉🎉
2026-08-28 05:47:45
0
dhiraj_2x5
🥀 XTYLISH DHIRAJ 🪽 :
🥰🥰🥰
2026-08-28 03:25:06
0
rabin___sahani
.`★.ŖãBÎñ.★. ŚÄȞÄŅÏ ❣.🙊🇶🇦 :
❣️❣️❣️
2026-08-28 07:39:50
0
To see more videos from user @ramansharma402, please go to the Tikwm homepage.

Other Videos


About