मासुको श्रमदान गर्न आएको मान्छे यतिको त भएर आउनु पर्यो त।🤣🤣🤣🤣🤣🤔🤔🤔
2026-08-28 05:32:35
149
Madhu Chy :
good question
2026-08-29 16:47:20
0
-0%🔋☠️ :
:comment padna aaunay jati yata hajir garam tw😆🤣
2026-08-28 02:43:38
49
Bholenath :
QR ko kamal!!!😁
2026-08-28 04:10:35
93
yungsuhang banu :
Jay harkabad❤️❤️
2026-08-28 05:14:22
10
Puspa Gurung :
सेल्फी बनाऊन गएको हो ईनिहरू
2026-08-28 07:09:03
21
Aन्त्य :
बाडी पिडित लाई सहयोग गर्न मन छ भने मात्र नेपाल सरकार को qr मा मात्र पठाउनु होला हर्क को qr पार्टी मा पठाउनु भो भने ... कसैले 1000 पठाउनु भयो भने
500 गाडी भाडा 300 खाना खर्च आदि इत्यादी भनेर बाकी रहेको 200 मात्र पिडिड मार्फत पुग्छ
नेपाल सरकार को qr मा पठाउनु भो भने सिधै पिडित सामु पुगछ सबै ले यो कुरा मा ध्यान दिउ 🙏🙏🙏
2026-08-28 03:35:52
48
꧁⚜️🇳🇵💞KISAN⚜️🇳🇵💞꧂ :
बर्बादी पार्टिहरु😂😂
2026-08-28 21:01:26
9
QriS :
😁😁
2026-08-29 07:55:38
1
shankar raut :
राई लिम्बू को कमेन्ट हेर्न आको देखिन😂
2026-08-29 12:31:40
3
npl :
rip valu
2026-08-28 03:51:24
0
Mina Tiwari :
नहसाउन भाइ याे अापत बिपत का बेला
2026-08-28 04:32:20
9
समुन्द्र मगर 🙏🙏143♥️🇳🇵 :
तर त्यहाँ त हिलो थियो कसरी लग्यो धुलो
2026-08-28 06:44:20
5
🇳🇵KHAREL KUSUM🕉️ :
हिलो भएको ठाँउमा अझै धुलो लागेको छ रे😂😂😂😂
2026-08-28 15:34:54
3
💀 :
हर्के को टोली ले ज्यानको बाजी लगाएर एउटा बाख्रा उद्दार गरेका छन् र त्यो बाख्रा घर धनि लाई नदिइ आफुले लैजान पाए हुन्थ्यो भनेर प्रश्ताव राखेका छन्।😅😅😅