@laxman_thapa93: नसोध मित्र के कति छ। तिम्रो त सब जायज छ। अनौठो नमान मित्र गुन बिर्सियौ होला छाल किनारको यात्रीलाई सोध नदी कत्रो छ। सम्झाएर पनि के फरक पर्छ र यहाँ। बिहानी पक्कै किरण उदाउनेछ। मान्छु म नदी झै गहिरो बन्न सकिनँ उ जवर्जस्ती नदीमा डुबाउन खोज्छ। नसोध मित्र के कति छ। तिम्रो त सब जायज छ। #flypシ #forall #goviral #paryfornepal #onthisday