@laxmisubedi76: आजको रक्षाबन्धनमा, उमंगभन्दा बढी वेदना पोखिएको छ। बाढीपहिरोले कतिको सिंगो परिवार र घरबार खोस्यो, सर्वस्व बगायो 🥹कति दिदीबहिनी दाजुभाइको बाटो कुरेर बसेका छन्। आफन्ताहरु आफन्तको पर्खाइमा छन उनीहरुको छीटो भेट होस 🙏ती वीर सुरक्षाकर्मी, सेना, प्रहरी र सबै सहयोगीहरूको साहसतर्फ मेरो उच्च सम्मान छ। सबैको सकुशल उद्धार होस् र छिट्टै परिवारसँग पुनर्मिलन होस्।#prayfornepal #creatorsearchinsights #creatorssightinsights