@aanisha.kc: #CapCut #🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪dubai #िटकटक_नेपा🇳🇵ल🇳🇵🇳🇵 happy raksha bandhan मेरो प्यारो भाई जे सोचेको आँटेको सबै पूरा हुन्। अगाडि बढिन् भगवानले सम्झे रक्षा गरु मेरो भाइलाई अहिलेको साल त राखी भन्न पाइन अब आउने सालमा अवश्य राखी बाँड्न पाउँछु भन्ने आस गरेको छु। समयले दोहोरीले टाढा भएपनि म कहिले पनि टाढा भएको छैन मेरो प्यारो भाइ धेरै माया धेरै सम्झना#🙏🙏🙏🙏🤗🤗🤗🤗🤗😭😭 #❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹