सहयोग गरिसकेपछि screen shot फेसबुक मा post गरेर देखाउन जरुरी छ र?? भन्ने प्रश्नहरू धेरै देखे र मेरो बिचारमा चाहि एकदमै सहि छ किनभने रकम देखाएर, पोस्ट गरेर सहयोग गर्नु गलत होइन। त्यसले अरूलाई पनि सहयोग गर्न प्रेरित गर्छ।
राम्रो काम जसरी गरे पनि राम्रो नै हो। ईर्ष्या नगरौँ, प्रेरणा लिऔँ।
सहयोग देखावटी होइन, अरूलाई सहयोग गर्न प्रेरित गर्ने माध्यम पनि हुन सक्छ।❤🙏
2026-08-28 05:11:30
67
RajkumarDhakalofficial🇳🇵🇭🇷 :
good work
2026-08-28 19:23:46
1
🧿 Stha Anj Aana🧿 :
good job bro
2026-08-29 02:49:45
0
रितु पन्त 💕😘 :
good 👍 sar ❣️
2026-08-29 04:59:18
0
Bhabana Bist :
very good🙏🙏🙏
2026-08-29 06:11:44
0
आर्या 🖤 :
२०७२ सालको भूकम्प जाँदा सिन्धुपाल्चोकमा हामीले धेरै दुःख भोगेका थियौँ। जमिन हल्लिरहन्थ्यो, पानी चिसो थियो, रातभरि पटक–पटक भूकम्पका धक्का आइरहन्थे। डरले रातभरि निदाउन सकिँदैनथ्यो। खानेपानीसम्म खान पाएका थिएनौँ। चारैतिर पानी धमिलो थियो, घरहरू भत्किएका थिए, कतिपय मानिसहरू घरभित्रै पुरिएका थिए।
३/४ दिनसम्म पनि सरकारको सहयोग पुग्न नसकेको त्यो अवस्था सम्झिँदा आज पनि मन भारी हुन्छ। कहिले सरकारले राहत ल्याउला, कहिले कसैले आएर सहयोग गर्ला भनेर कुरेर बस्नुपर्ने अवस्था थियो। त्यो पीडा हामीले आफैँ भोगेका थियौँ। 😔
तर आज समय धेरै बदलिएको छ। सामाजिक सञ्जाल, TikTok र Facebook जस्ता माध्यमले गर्दा विपद् परेको ठाउँमा सहयोग पुर्याउन धेरै मानिसहरू तुरुन्तै पुग्न थालेका छन्। TikToker हरू पुगेका छन्, Vlogger हरू पुगेका छन्, नेताहरू पुगेका छन्, चर्चित व्यक्तिहरू पुगेका छन्। सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेको देख्दा साँच्चिकै मन खुसी हुन्छ। ❤️🙏
हामीले त्यतिबेला यति धेरै सहयोग पाउन सकेनौँ, किनकि त्यो समयमा आजजस्तो सामाजिक सञ्जालको पहुँच थिएन। आज कसैलाई दुःख पर्दा उसको पीडा टाढा–टाढासम्म पुग्छ र सहयोग गर्ने हातहरू पनि छिट्टै जुट्छन्।
त्यतिबेलाको पीडा भोगेको मान्छे भएर आज विपद्मा परेकाहरूलाई यति धेरै मानिसहरूले सहयोग गरिरहेको देख्दा मनदेखि नै खुसी लाग्छ। ❤️मानवता अझै जीवित छ भन्ने महसुस हुन्छ।
सहयोग गर्ने सबै मनकारी हातहरूलाई हृदयदेखि नै धन्यवाद। 🙏❤️
2026-08-29 07:34:30
0
Kamlesh Shroff :
Real hero of Nepal
2026-08-28 13:28:51
1
💫 Smile Boyz 💫 :
Big Respect Bro 🙏🥰
2026-08-28 04:01:46
2
huma5255 :
Right estai gari sahayogi hat aghi badhi rahos.
2026-08-28 05:17:25
3
Chaudhar Boy 🫶❣️ :
good job sri haru🥰✌️🌹
2026-08-28 04:20:15
3
Nar Bdr :
good great 👍
2026-08-28 03:22:00
1
🇶🇦👑 Attitude boy 🇳🇵🫵☝️ :
🙏:सहयोग गरिसकेपछि screen shot फेसबुक मा post गरेर देखाउन जरुरी छ र?? भन्ने प्रश्नहरू धेरै देखे र मेरो बिचारमा चाहि एकदमै सहि छ किनभने रकम देखाएर, पोस्ट गरेर सहयोग गर्नु गलत होइन। त्यसले अरूलाई पनि सहयोग गर्न प्रेरित गर्छ।
राम्रो काम जसरी गरे पनि राम्रो नै हो। ईर्ष्या नगरौँ, प्रेरणा लिऔँ।
सहयोग देखावटी होइन, अरूलाई सहयोग गर्न प्रेरित गर्ने माध्यम पनि हुन सक्छ।❤🙏
2026-08-28 07:49:54
1
Malati Rawal02 :
jay Jay ♥️♥️♥️♥️🙏🙏🙏😂😂😂😂
2026-08-28 04:40:45
1
Šhāmīŕ Chand Thakure :
good work big respect real hero❤️❤️
2026-08-28 18:12:00
0
IMRAN :
all together help nepal India Pakistan Bangladesh all countries stand nepal and donet nepal
2026-08-28 21:09:55
0
CHEF🧑🍳Cyprus8jun😎 :
Gift haner ramro garexu dai good job 🙏❤️❤️❤️
2026-08-29 08:13:12
0
mayalu_208 :
good job 👍🙏
2026-08-28 18:49:24
0
shyam tamang :
great job bro
2026-08-29 02:47:44
0
M.R.Saroj :
good job daju
2026-08-29 00:06:22
0
ムケシュ :
good great ♥️
2026-08-28 03:10:21
0
To see more videos from user @anshverma100_, please go to the Tikwm
homepage.