@ushop123: Sertai LIVE kami dan dapatkan promosi eksklusif!

UShop123🛒
UShop123🛒
Open In TikTok:
Region: MY
Friday 28 August 2026 03:20:58 GMT
315
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ushop123, please go to the Tikwm homepage.

Other Videos

कामको थकाइ त केही बेर आराम गरेपछि हराउँदो रहेछ, तर देशको हालत देख्दा दुखेको मन कहाँ सजिलै निको हुँदो रहेछ र परदेशीको… 😢💔 आफू हजारौँ किलोमिटर टाढा रहेर पनि मन भने आफ्नै देशको माटोमै हुन्छ। देशमा बाढी–पहिरोले दिएको पीडा, आफन्तहरूको दुःख र नेपाल आमाको अवस्था सम्झिँदा परदेशमा बसेर पनि आँखा रसाउँछन्। 😭🙏 आज आफ्नो दुःखभन्दा देशको दुःख ठूलो लागिरहेको छ। हे पशुपतिनाथ, संकटमा परेका सबै नेपालीको रक्षा गरिदिनुहोस्, विपत्तिमा परेका परिवारलाई शक्ति दिनुहोस् र हाम्रो देशलाई यो कठिन समयबाट चाँडै पार लगाइदिनुहोस्। 🙏🕉️ सबै सुरक्षित रहनुहोस्, सबैको रक्षा होस्। जय पशुपतिनाथ। 🇳🇵🙏😢 #🖌️शब्दको🎖️भन्डार🖌️🎖️🎸 #nepal_gajal_bachan🥇 #gajal_nepal #महाफिल_ #मुक्तक_शब्दकोभण्डार @अदृश्य कथा @अदृश्य मन

About