@sidhakura_official: साँझ बेत्रावती क्षेत्रबाट नेपाली सेनाले उद्धार गरेको रहेछ। उनी बेत्रावती स्कुलमा पढ्ने गरेको बताइएको छ। तर, बालकले आफ्नो नामसमेत स्पष्ट रूपमा बताउन सकिरहेका थिएनन्। नेपाली सेनाले उनको परिवारको खोजी गरिरहेको भए पनि अहिलेसम्म परिवारसँग सम्पर्क हुन सकेको छै #SidhaKura #RasuwaFlood #RASUWA #flood