यो QR सङ्ग हुन पर्योनि मासुभात र पाटि चलाउने जोहो गर्दै छ
2026-08-28 05:32:23
92
jaysinghbhandari6 :
good sahi ho
2026-08-28 09:23:40
0
ANISHCHIT A :
अबसर बादी पार्टी हो हर्के को
2026-08-28 06:06:28
28
Krishna Bk :
त्यही ४ सिट पनि सकिन्छ कि भन्ने ठम्याइ छ
2026-08-28 06:33:46
43
Kamal Tangilama Gurung :
हर्केको पार्टी एमाले काङ्ग्रेस माओवादी भन्दा पनि खत्तम निक्ल्यो अहिले सबै दलका नेताहरु एक जुट भएर आफ्नो जनताको लागि खटेको छ यो हर्केको पार्टी भने पार्टी बनाउन लागि परिराको छ