शिक्षक को तलब होइन सरकार नेपाल आर्मिको बडाउनु पर्छ् 🙏
2026-08-28 05:17:45
254
nature :
Best army in the world
2026-08-28 21:38:22
0
Prekshya Chand.new id :
Big respect nepal army
2026-08-29 05:03:41
0
Abhi [introvert-🕉️] :
Huge respect Nepal army 🙏🙏🙏
2026-08-29 09:55:39
0
कान्छा :
respect Nepal army
2026-08-29 05:04:00
0
GOVINDA 🤳 :
Big respect 🫡 to Nepal army
2026-08-28 05:25:54
0
Mandira Bhattarai :
खाली सेना ले केही गरेन भने चोर हरु सेना ले कसरी काम गरिराको छ
2026-08-28 05:24:43
37
Yam Chapagai :
:सलुट छ नेपाली सेना लाई।।।♥️
2026-08-28 07:13:52
17
सम्झना पाैडेल(डल्ली) :
सलुट छ नेपाली सेना लाई🙏🙏♥️
2026-08-28 08:02:56
5
Bijaya Deewas Rai :
🫡🫡🫡
2026-08-28 06:42:56
4
ᗩᖇᘻᗩᘉ ( ارمان ) :
2026-08-29 06:17:45
0
A@PratibhaDi@PDKBT❤️Karki💝z✍️ :
ग्रेट सलुट,🫡🫡🫡 नेपाली सेनालाई,कल्याणहोस नेपाली सेनाहरुको🙏🙏
2026-08-28 07:31:49
1
Sabin Limbu SawaDen :
केवल प्रेम छ त निस्वार्थ छ न आफ्नो ज्यान प्रबाह छ न कुनै डर अनि त्रास यो बिपद को महामारी मा सबै मिलौ जुटौ एक अर्का प्रती आस भरोसा सके सम्म सबै सुम्पिएर लागि परौ @nepalarmy@Apf@Npc सबै मा हृदय बाट कोटि कोटि नमन ❤️❣️👏
2026-08-28 08:52:42
0
Shanti thapa suyal :
Nepal army Lai salut xaa🙏🏻🙏🏻🙏🏻🙏🏻
2026-08-29 12:46:57
0
iamrubisingh08 :
nepal aama ko jaya
2026-08-29 05:03:46
0
sanjay :
मन तन बाट नमन हाम्रो बिर नेपाली सेना दाजु भाई लाई 🥰🥰🥰🥰
2026-08-29 08:52:44
0
SuNeetaAleMagar :
हातको जनै साच्चै रक्षक हो भने यसरी निस्वार्थ भावले सेवामा लाग्नुहुने दाजुभाइको रक्षा गरिदिनु है भगवान 🙏🙏🥰
2026-08-28 06:09:33
2
Indra Magar🍁 :
सम्मान छ हजुरहरूलाई। 🙏
नेपाली सेनाका जवानहरूलाई भोक, प्यास र निन्द्राको समेत प्रवाह नगरी निरन्तर खोजी तथा उद्धार कार्यमा खटिनु भएकोमा हृदयदेखि नै सम्मान व्यक्त गर्दछु।
देश र जनताको दुःखमा आफ्नो ज्यानको समेत पर्वाह नगरी अहोरात्र खटिनु भएका सम्पूर्ण नेपाली सेनाप्रति फेरि पनि उच्च सम्मान। 🇳🇵🙏
हजुरहरूको साहस, समर्पण र सेवाप्रति नमन।
2026-08-28 08:24:12
1
Bikash.chhetri🇱🇺🇱🇺🇱🇺 :
गर्ब लाग्छ आफु सेना हुनुमा चाहे जुन परिस्थितिमा होस आफ्नो प्रबाह नगरि देश जनताको सेवामा खटिन सहज त छैन तर पनि बेला बेला सेनाले के गर्यो हाम्रो राजस्वबाट तलब भत्ता खायो भन्ने नालाएक हेर एक फेर जय देश🙏🙏🙏🙏🙏🙏🙏