@dainiki.com: दुई नदी थुनिएर बनेको ताल फेरि पनि फुटेको चिनियाँ पक्षले जानकारी दिएको रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यका स्वकीय सचिव सुनिल पौडेलले जानकारी दिएका छन । यो सूचनाको रसुवाको प्रमुख जिल्ला अधिकारीले पनि पुष्टि गरेका छन । #dainikitv #dainiki