@wwwtiktok.gmailcom3: ⚠️ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष सतर्कताको अनुरोध नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपछि पुनः बाढीको जोखिम रहेको जानकारीसहितको यो भिडियो मैले “Nepal 1HD” बाट प्राप्त गरेको हुँ। जनचेतनाका लागि सोही स्रोतलाई आधार मानी यो भिडियो यहाँहरु माझ प्रस्तुत गर्दैछु। विशेषगरी नदी–खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नुहुने सबैले उच्च सतर्कता अपनाउनुहोला। बाढी हेर्न वा भिडियो बनाउन जोखिमपूर्ण स्थानमा कृपया नजानुहोला। आवश्यक परे समयमै सुरक्षित तथा अग्लो स्थानतर्फ सर्नुहोला र आधिकारिक निकायबाट आउने सूचनालाई प्राथमिकता दिनुहोला। धन्यवाद 🙏 🎥 Video Source/Credit: Nepal 1HD