@aayushxettri906: नेपाली सेनाले हिजो साँझ रसुवाको बेत्रावती क्षेत्रबाट उद्धार गरेका एक बालकका परिवार सम्पर्कविहीन छन् । उद्धार गरिएका बालकका आफन्त तथा चिनजानका व्यक्तिहरूलाई बालकको पहिचान खुलाउन तथा परिवारसँग सम्पर्क गराउन सम्बन्धित निकायमा सम्पर्कमा आउन आग्रह गरिएको छ ।