@hey_its_bidur1995: जापानले देश निकाला गरेपछि नेपाल आउन बाध्य भएकी ज्वाला संग्रौला अहिले रास्वपाबाट समानुपातिक सांसद छिन्। र यिनको काम भनेको संसदमा फेद न टुप्पोको तर्क गर्ने र लाईमलाइट मा आउन यस्तै स्टन्टबाजी गर्ने मात्रै हो !! तत्काल बालेनको सरकारले एउटा नेपाली सेनाको हेलिकप्टर 🚁 पठाइ यि चटकेको उद्धार गरोस , खुट्टामा हिलो लागिसक्यो ।। 😏☹️😡😤🤷🏻♂️👏 #chatake #JwalaSangraula #nepal #nepalitiktok #foryou