@suchana_101: पुनः अर्को बाढी ! तिब्बततर्फ खोलामा जमेको पानीको ड्याम फुटेको जानकारी प्राप्त भएको उल्लेख गर्दै नेपाल प्रहरीले उद्धारमा खटिएका सबैलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको छ ।
ke ho free flight payiracha, bishesagya hun ki drishyalokan ko lahar chalira ho?
2026-08-28 16:35:44
0
pilesmukti official :
🇳🇵🙏🌹🌹🌹🌹🌹🙏🇳🇵
2026-08-28 09:11:15
0
genX :
💖💖💖
2026-08-28 09:07:44
0
Debaki ❤️Suman :
🥰🥰🥰
2026-08-28 08:59:52
0
Sanu Limbu :
"हामीले ०.०५% मात्र कार्बन उत्सर्जन गर्छौँ, तर सजाय हरेक वर्ष नेपालले भोग्नुपर्ने? यो अन्याय हो! ठूला देशको प्रदूषणको मूल्य हाम्रा हिमाल र जनताले चुकाउन सक्दैनन्। नेपालले यो मुद्दा COP जस्ता अन्तर्राष्ट्रिय फोरममा जोडदार रूपमा उठाएर क्षतिपूर्ति माग्नैपर्छ! 🇳🇵📢 #ClimateJusticeForNepal
2026-08-28 21:26:44
0
To see more videos from user @suchana_101, please go to the Tikwm
homepage.