@hokkyshop98: #hokkyshop promo #promoguncang88 #perabotanrumahtangga #fyp #xyzbca #pompaangin

HOKKY-SHOP
HOKKY-SHOP
Open In TikTok:
Region: ID
Friday 28 August 2026 07:30:00 GMT
558
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @hokkyshop98, please go to the Tikwm homepage.

Other Videos

त्रिशूली नदीको उर्लँदो भेलसँगै बगेका सपना, भत्किएका घरहरू र पीडामा परेका आफ्ना दाजुभाइ दिदीबहिनीहरूको खबरले सम्पूर्ण नेपालीको मन आज मर्माहत भएको छ।  प्रकृतिको यो कठोर परीक्षाको घडीमा प्रभावित सबै परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। नदीकिनार तथा जोखिमयुक्त क्षेत्रबाट टाढा रहनुहोस्, सुरक्षित स्थानमा जानुहोस् र सबै आवश्यक सावधानी अपनाउनुहोस्।  भगवान पशुपतिनाथले सबैको रक्षा गरून्, बेपत्ताहरू सकुशल भेटिऊन्, घाइतेहरूले शीघ्र स्वास्थ्यलाभ गरून् र अब कुनै पनि ठूलो मानवीय क्षति नहोस्। पीडाको यो अँध्यारो घडी चाँडै समाप्त होस्। दुःखमा परेका हरेक नेपालीसँग हाम्रो मन, हाम्रो प्रार्थना र हाम्रो साथ छ।  नेपाली सेफ सोसाइटी माल्टा

About