@dipasimkhadaofficial: We did it! ❤️ आज काठमाडौं CDO कार्यालयमै पुगेर, CDO सरकै साथमा बसेर उहाँहरूकै अगाडि मेरो पसलका लगभग सबै कपडा हस्तान्तरण गरेँ। यो समयमा धेरै संस्थाहरूले सहयोगका लागि सम्पर्क गर्नुभएको थियो, तर यस्तो अवस्थामा आफ्नै देशको सरकारी संयन्त्रलाई विश्वास गरेर सहयोग गर्नु नै सबैभन्दा सही लाग्यो। त्यसैले मैले CDO Office रोजेँ। कपडा संगै माया पनि मिसाएर पठाएको छु। यो कपडा जस-जसको हातमा पुग्छ, उहाँहरूको जीवनमा अलिकति भए पनि खुशी र सहजता थपियोस्। 🙏🇳🇵#dipasimkhada Special Thanks @Ayusa Simkhada @Ashlsh Paudel @Ashish Simkhada @shibuofficialo
मैले मेरो बाचा पुरा गरे । सरकार र सरकारी संयन्त्रलाई विश्वास गर्नु पनि हाम्रो जिम्मेवारी हो जस्तो लाग्यो। त्यसैले मैले यही माध्यम रोजेँ। अझै पनि सम्पर्कविहीन सबैजना सकुशल भेटिनुहुन्छ भन्ने आशा छ। यो दुःखद समय छिट्टै बितोस्, र प्राथना छ हाम्रो नेपाल आमा फेरि उठ्नुहुनेछ । 🇳🇵🙏
2026-08-28 10:46:34
1225
Sita :
धनको धनीभन्दा पनि मनको धनी देखे मैले अति नै राम्रो काम सबै जनताको तर्फबाट धन्यवाद हजुरलाई🙏🙏🙏
2026-08-28 10:38:06
158
Bhawona jaishi💗 :
Lucky husband Arjun Sapkota Vai 🙏🙏🙏
2026-08-29 07:51:26
7
Queen❤️❤️ :
भगवान सधैँ दाहिना रहुन् हजुर प्रति ❤️❤️🙏🙏🙏
2026-08-28 10:48:32
39
ayushma 🪷 :
I pray that the wallets of everyone who helped during this difficult time may never be empty. May they always be blessed with abundance...🥹💐
2026-08-28 15:07:36
10
Salina Ghimire :
कपडा सङ्ग माया मिसाएर पठाएको छु...😢🙏
कति ठुलो हृदय भएकी मान्छे तपाईं❤️
2026-08-28 10:46:12
18
Restart 🥷🏻💃🏻 :
i have nothing to say but god bless you more n jaile🥹
2026-08-28 12:56:49
4
Purja Nisu :
कपडा सँग माया पनि मिसाएर पठाएको छु😢respect 🙏
2026-08-28 10:38:37
11
The Blues,crafs By Bhawana :
कुनै शब्द नै भेटिन हजुरको प्रसम्सा गर्नलाइ 🥰❤️
2026-08-30 12:33:26
1
Mandira🇯🇵new id💞 :
कती ठुलो मन दिपा जि❤️❤️
2026-08-28 17:56:47
2
Goma bhandari rawal :
कति माहान बिचार हजुरकाे ,रुप र मन दुबै सुन्दर👌👌💘💙🥰
2026-08-29 03:51:58
1
___reshikaa___ :
मान्छे जति राम्री, मन त्यो भन्दा राम्रो रहेछ हजुरको❤️धेरैधेरै धन्यवाद💗🥺
2026-08-28 12:54:05
6
Ashlsh Paudel :
Farakilo maan vayaki devi huun ini didi 🥰🥰
2026-08-28 16:59:43
0
Kaucla Pokharel :
धन्यवाद को शब्द पनि कमि हुन्छ्न होला।हजुर को माया बिपत मा परेका लाई पुग्नेछ,सन्सारको सारा खुसी हजुर लाई मिलोस।
2026-08-28 10:49:28
6
@sarupaudel :
धन्यवाद शब्द पनि कमि हुन्छन् हजुरलाई कपडा सँग हजुरको यो साथ सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद 😭🙏🙏♥️
2026-08-28 15:08:14
1
bibek ghimire :
hjr लाई जस्तो अवस्था मा पनि भगवान को आशीर्वाद मिलोस🕉️धेरै धेरै धन्यवाद hjr को यो उदाहरणीय निस्वार्थ कार्य वास्तव मै महान छ dd hjr लाई साथ दिने सम्पूर्ण परिवार प्रति 🙏🙏♥️♥️👏👏👏
2026-08-28 12:51:27
4
Sagar Bhandari 🏠🎨 :
सहयोगी मनलाई हृदय देखि धन्यवाद दिदि 🫶🥹❤️
2026-08-28 13:21:15
2
chuppa..^✓^🌸 :
धनको धनी नभए पनि मनको धनी सधैं हुनपर्छalways be respect DD
2026-08-28 11:10:12
1
🇯🇵 kabubaral :
God job sis you are so great ❤️❤️❤️❤️❤️God bless you
2026-08-28 10:32:46
20
Roshani Acharya :
प्रीय दिपा धेरै धेरै धन्यवाद तिमिलाइ लक्ष्मी माताको आशिर्वाद सधैं रहोस् । दिपाले अलिकति ब्रान्डेड र महंगो कपडा बेच्ने भएको कारण 25 लाख बराबरको कपडा निकै कम देखियो । ❤️बरु यो बेला क्वालिटी भन्दा क्वान्टिटी लाई मध्यनजर गरेको भए अझै धेरैलाई राहत मिल्थ्यो नि ।
2026-08-28 11:42:53
2
Laxmi Kalauni 🕉 :
यस्तो कठिन समयमा आफ्नो तर्फबाट यति ठूलो सहयोग गर्नु वास्तवमै मानवताको सुन्दर उदाहरण हो।🙏
2026-08-28 12:34:30
1
नि~šhû💫 :
Dipa didi ko big fan ko ko hunuhunxa🥹🫶
2026-08-28 10:39:05
3
An~jana collectioN :
भगवान सधैं दाहिने रहुन हजुर प्रती 🙏
2026-08-28 12:51:05
1
RisAbh Bhusal :
आफ्नो नाफा–घाटा नहेरी, पसलमा भएको सामानसमेत बाढीपीडितहरूको उद्धारका लागि समर्पण गर्नु सामान्य कुरा होइन। ❤️🙏
यस्तो सहयोग पैसाले मात्र होइन, ठूलो मनले गरिन्छ।
दुःखमा परेका मानिसहरूको पीडा बुझेर आफूले कमाएको र जोडेको कुरा समेत समाजका लागि समर्पण गर्ने तपाईंको यो मानवतालाई हृदयदेखि सम्मान गर्दछु। 🙏 सलाम छ तपाईंको ठूलो मनलाई।❤️😍
2026-08-28 12:41:03
1
kumari bunu :
जति राम्री मान्छे त्यो भन्दा धेरै राम्रो हजुरको मन🙏🙏🙏🙏❤️❤️❤️
2026-08-28 19:23:41
1
To see more videos from user @dipasimkhadaofficial, please go to the Tikwm
homepage.