2 hardest things to do in Nepal,
1) climb Mount Everest
2)defeat Rabindra dhant
2026-08-28 12:47:04
10
Mr.Kunwar❤️🩹 :
congratulations 👏 Rabindra dhant👊💪
2026-08-28 13:48:36
8
सागर गुरुङ :
बधाई छ बाघ लाई 👏👏👏👏❤️❤️❤️
2026-08-28 12:29:55
81
पाथिभारा सिन्धुली :
नेपाली दुःखमा पनि झुक्दैन भन्ने कुराबाट पुष्टि हुन्छ🥰🥰🥰
2026-08-28 12:52:52
247
Di Lip SaUd :
😂🤣 Kasib Murdoch now you got to who the Real king is. Giving is not in the blood sir 😎
Jai Gorkhali!
Jai Nepal !
2026-08-28 14:24:11
8
Narayan Chaudhary :
नेपाली हुनु म मलाई गर्भ छ💯💯💯💯💯💯
2026-08-28 12:20:59
122
PG ⚔️ MAFIA ☠️👺 :
Congratulations BAJHANGIII BAGGE🦁🦁💪💪
2026-08-28 12:06:09
33
Bikram Thakuri :
thanks nepal 🥰🥰🇳🇵
2026-08-28 13:56:07
0
Roshan Lagun :
congratulations dada🎉🎉🙏🙏
2026-08-28 15:49:33
0
💦असार १९🕊️🕊️ :
यो कठिन घडीमा उनले दिएको खुसीको किरणले हामी सबैलाई हौसला मिलेको छ !!
धन्यवाद rabindra 🙏🙏
2026-08-28 13:20:31
9
DLUX ALE🐓💥 :
सारा नेपाल रोइरहेको बेला , बझाङ्गी बाघ ले केही भए पनि मल्हम पट्टि लगाई दिएको छ । फाईनल मा पनि यस्तै जित को सुभकामना 😋😍😘
#ufc #fypシ゚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-08-28 12:47:58
25
कालिकोटे :
king 👑👑👑
2026-08-28 15:25:33
1
Datta tiruwa :
नेपाली दुःखमा पनि झुक्दैन भन्ने कुराबाट पुष्टि हुन्छ🥰🥰🥰
2026-08-28 13:12:04
7
Aaditya jung Aadi :
wow yo ho ni ta afno desh ko maya vaneko❣️❣️❣️❣️
2026-08-28 12:05:36
9
Ganesh aryal @ 555 jaye sambhu :
जय हनुमान जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹❤️🌹❤️
2026-08-28 12:21:11
7
Deepshika Rai :
Congratulations Rabindra bro💗🌸🙌
2026-08-28 13:30:31
1
🌏🌌 :
congratulations dada 💪💪😘🙏🙏🙏🙏
2026-08-28 15:51:19
0
Bikraj horww 🐊 :
Aile KO ho
2026-08-28 12:50:10
4
Nepali Bhim Raj✝️🇳🇵🇦🇪 :
🇳🇵❤️नेपालीको गौरव, रवीन्द्र ढाँटलाई हार्दिक बधाई! 🥊🔥
आजको ऐतिहासिक जितका लागि नेपाली फाइटर रवीन्द्र ढाँटलाई हृदयदेखि नै धेरै–धेरै बधाई तथा शुभकामना! 🙏🇳🇵
तपाईंले आफ्नो मेहनत, साहस र संघर्षले आज फेरि एकपटक नेपालको नाम विश्वमञ्चमा चिनाउनुभएको छ। ❤️🔥
तपाईंको जित केवल तपाईंको जित होइन, सम्पूर्ण नेपालीको गौरव हो।
नेपाललाई विश्वसामु चिनाउनुभएकोमा हृदयदेखि धन्यवाद। 🙏❤️जय रवीन्द्र! जय नेपाल! 🇳🇵🔥
अझै अगाडि बढ्नुहोस्, सिंगो नेपाल तपाईंको साथमा छ। ❤️🇳🇵🇳🇵🇳🇵❤️
2026-08-28 14:57:22
2
🥀𝐌I𝐋𝐀𝐍❣️𝐍𝐄𝐌B𝐀𝐍G🇳🇵 :
कुनै शब्दै छैन👏😥: Rabindra Dhant बने 'Road to UFC' को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर
नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले इतिहास रचेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन-५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन्। ढाँटले मर्डकलाई स्प्लिट डिसिजनमा पराजित गरेका हुन्। ढाँटले २९–२८ को स्कोरमा जित हात पारे। एक जना निर्णायकले भने मर्डकको पक्षमा स्कोर गरेका थिए। रवीन्द्र कासिबबीचको सेमिफाइनल निकै प्रतिस्पर्धात्मक र कठिन रह्यो। दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पक्षमा क्षणहरू सिर्जना गरेका थिए। दुवैले १५ मिनेटसम्म कडा प्रतिस्पर्धा गरेका थिए। रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। यदि ढाँटले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।
‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले योसहित बान्टमवेट विधामा ११ खेल खेलेका छन्। त्यसमध्ये उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्र पराजय व्यहोरेका छन्। रवीन्द्रले एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। यो जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने। रवीन्द्रले अर्को महत्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन-५ को क्वाटरफाइनलमा निकालेका थिए। उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
यससँगै रवीन्द्र 'रोड टु युएफसी' सिजन-५ को Final ma पुग्ने पहिलो नेपाली फाइटर बनेका थिए।
2026-08-28 14:40:49
3
DN Badal :
हे भगवान दैवीप्रकोप ले हामी नेपाली लाई सताइ रहेको बेला अन्तर्राष्ट्रियस्तरमा नेपाल देश चिनाउने राष्ट्रका गहना भाइ रविन्द्र ढाँट सलुट छ" देशको चिन्ता मनमा परिरहेको बेलामा पनि देशका लागि खम्बा भएर देश लाई विश्व सामु चिनाउनु भयो 🙏🙏🙏
2026-08-28 13:34:46
3
⭐️Kamal Paudel⭐️ :
नेपाली हुनमा मलाई गर्ब छ जय नेपाल 🙏🙏❤️❤️
2026-08-28 14:49:55
1
अभ्यास 🧗♂️🙏 :
मन जित्यो नेपालमा यस्तो अुदा पनि जित
2026-08-28 14:20:11
1
-----sudep12345 🇳🇵 :
congratulations dai
2026-08-28 12:17:11
4
To see more videos from user @sambaa_09, please go to the Tikwm
homepage.