@rameshtmg770: पूरा देश दुखमा डुबिरहेको बेला, तिमीले आफ्नै मिहिनेतले एउटा सानो खुसी दिएका छौ रविन्द्र! 🥹❤️ यो जित केवल तिम्रो मात्र होइन, पीडामा मुस्कुराउन खोजिरहेका हजारौँ नेपालीको आशा हो। बधाई छ🇳🇵✨ #rabindradhant यसरी निरन्तर अघि बढ्दै जाऊ, हार्दिक बधाई तथा शुभकामना! #Victory #HopeInDarkness #ProudMoment #Nepal