@aashishadhikari63: रसुवाको हाइड्रो सुरुङभित्र फसेकाको उद्धार तीव्र रसुवास्थित जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले उद्धार कार्य तीव्र पारेको छ। जटिल भूगोल र जोखिमपूर्ण अवस्थाबीच सेनाको टोलीले फसेकाहरूको सकुशल उद्धारका लागि निरन्तर प्रयास गरिरहेको छ। 🇳🇵🙏 #रसुवा #बाढी #उद्धार #नेपालीसेना #Hydropower