माईग्रेनको बिरामिलाई जे गरेनी ठिक हुदैन🥺
दुखेको ठाउँमा भिस लागाउने अनि कोडोमोल खाने
अनि शान्त ठाउँमा आँखा बन्द गरेर सुत्ने अनि मात्र कम भाको महसुस हुन्छ मलाई त कति गार्हो हुन्छ।।।।🥺😥
2026-08-30 03:23:00
0
Kamala Pokhrel :
जय जय जय जय जय होस्
2026-08-29 11:56:25
0
Dhan kumar Dumi rai :
जनकारीकाे लागि धन्यबाद,,🙏
2026-08-29 12:56:29
1
iamdipendra71🇳🇵 :
माइग्रेन हो भने राति सुतेर बिहान उठे पछि पूरै ठीक हुन्छ, अन्यथा जसो गरे नी निकै हुँदैन मेरो चै
2026-08-29 13:30:05
0
🔱SmirtiChandThakuri🔱 :
अब म नि यस्तै गर्छु साच्चै निको हुन्छ त ! मेरो त टाउको दुख्छ
2026-08-29 03:32:59
0
Susma😘❤️ :
ओहो साचिनै निको हुन्छ त म पनि धेरै पिडित छु
2026-08-28 15:44:34
3
सृष्टि❤️ :
पेन किलर नखाउन्जरी केही गरेर नि निको हुदैन😔
2026-08-29 09:07:19
9
Raj Magar :
nice
2026-08-29 13:41:33
1
Himadevi Adhikari :
राधेराधेहरहरमाहादेब
2026-08-28 14:22:36
1
💐💐💐💐🙏🙏 good 👍👍 :
good
2026-08-28 14:10:51
1
Ram Maya :
Good अब कहिले ठाउँको दुख्ने हो दुख्यो भने यस्तै गरेर हेर्छु है
2026-08-29 02:41:52
2
Radha piyari👌👌❤️ 🌹🌹🌹🌹 :
डिउटिमा भकोबेला , दिन भरिकाम गर्नु पर्ने बेलामा कसरी यस्तो गर्नु , अरुको काम गर्दा सुत्न पाईदैन हजुर ,दिनभरि टाउको दुख्छ
2026-08-28 15:00:40
2
N. Subedi :
ए...तपाईंले त्यसो गर्ने गरेको रहेछ । हामी त टाउको खोलेर नजिकैको ग्यारेजमा पठाउँछौं, त्यहाँ जे जे गर्ने हो गरेर ठिक पारेर ल्याइन्छ ।
2026-08-29 07:37:12
2
To see more videos from user @krishna.nawalparasi, please go to the Tikwm
homepage.