@ghostghan33: 🇳🇵❤️ देश अहिले शोक र दुःखमा डुबिरहेको बेला, एउटा खुसीको खबर! Road to UFC Season 5 को फाइनलमा प्रवेश गरेर सम्पूर्ण नेपालीको मुहारमा खुसीको किरण छर्नुभएकोमा रबिन्द्र ढाँट लाई हार्दिक बधाई तथा धन्यवाद। 🥊🏆🇳🇵 यो सफलता तपाईंको मात्र होइन, सम्पूर्ण नेपालीको गौरव हो। शोकमा डुबेको देशलाई केही क्षण भए पनि खुसी बनाइदिएकोमा धन्यवाद रबिन्द्र ढाँट ! ❤️🇳🇵 फाइनलका लागि धेरै धेरै शुभकामना! जित हाम्रो हुनेछ। 🇳🇵