he vhgwn k dekhnu pareko xani bichar nani vhgwn ley raxya garun nani timilai man thamna shkieyna
2026-08-28 18:11:32
0
🦋Pakhrinsya🦋💔🇳🇵 :
he prabu 😰😰😰
2026-08-28 18:11:48
0
Parbati Kunwar :
sad news 😭😭😢
2026-08-28 13:32:59
0
Ganga Thapa2376 :
बिचरा केहि बोल्न सकिन 😭❤️❤️❤️❤️
2026-08-28 18:51:27
1
Manoj Pardeshi :
यो Ai प्रयोग गरेर समाजमा यति सारो नर्मस पनि नबनाइदिनुहोस् न हजुर यो दुःख र पीडाको बेला
2026-08-28 18:35:58
1
सोनिका सुनार💚❤️💚 :
ए ईश्वर यो बच्चालाई हजुरले रक्षा सुरक्षासँग❤️❤️❤️❤️आमाको मन यति रुन्छ कि आमालाई मात्रै थाहा हुन्छ😭😭😭
2026-08-28 18:05:14
1
Sanja Tamang22 :
Touching
2026-08-28 19:02:28
0
Januka Magar5539 :
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭Xori
2026-08-28 19:06:58
0
Manu tamang055 :
हे प्रभु मन थमनै सकेन 😭😭😭😭🙏
2026-08-28 16:11:44
1
साईला भुजेल :
कथै नानि
2026-08-28 18:58:07
0
🕉️🕉️ ❣️Uma Khatri :
देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देशलाई भगवान्ले पनि हेपेकै जस्तो लाग्छ। 😔मेरो देश 🇳🇵😥😥😥
मेरो देश अहिले दुःख र संकटको भुमरीमा परेको छ।
अस्ति जेन्जीको पीडा सहनुपर्यो, आज बाढी–पहिरोको विपत्तिले फेरि रुवाइरहेको छ। आखिर मेरो देशले कहिले सुखको सास फेर्न पाउने होला?
प्रकृतिको विपत्ति होस् या समयको चोट—हरेक पटक नेपाली जनताले नै सहनुपरेको छ। अब मेरो देशलाई दुःख होइन, शान्ति, समृद्धि र उज्यालो भविष्य चाहिएको छ।
हे भगवान्, मेरो देशलाई अब उठ्ने शक्ति देऊ। 🇳🇵
मेरो देश फेरि मुस्कुराएको हेर्न पाऊँ। 🙏हाम्रो प्यारो देश नेपाल,🇳🇵🇳🇵 सबै को रक्षा गरिदिनु भगवान् 🙏😥😥😥
2026-08-28 16:23:28
0
Aama🙋ki 🏌️xori 💘ma🥀🌺💐💞 :
💔💔💔bichara babu 😭
2026-08-28 19:14:34
0
sannzaa688 :
2026-08-28 19:18:08
0
To see more videos from user @devendrapkh, please go to the Tikwm
homepage.