लास माथि कसैले राजनीति नगरौं भन्थे फेरि घन्टीको चुनाव चिन्ह किन होला
2026-08-28 15:28:15
95
jemsmagar116 :
कसम जन्ताले एसपालि सरकार चै पाको हो 🥰🥰
2026-08-28 15:08:49
139
Shree G.c :
great work 👍
2026-08-29 00:33:41
0
Sunil Budha :
हजुरहरूलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏
2026-08-28 14:31:27
33
Nabin :
Great job
2026-08-28 23:15:09
0
saritakarki :
RAT thank you so much👍️💕🙏💕
2026-08-28 15:10:48
0
Sapkota (साल्दाई) :
Good job
2026-08-28 23:03:15
0
Lali Thapa magar :
श्रम सस्कृती पार्टी को लुगा लगायो प्रचार गर्यो भन्नेहरुले चाहिँ घण्टीको चिन्ह चाहिँ देख्दैन क्या हो
2026-08-28 17:52:09
36
December25🧿🧿👨👩🏻💼👩 :
माटो को टिसर्ट लगाउदा बिरोध गर्नेले ....यो टिसर्ट देख्दा त धेरै धेरै धन्यवाद अरे......के के देख्न पैने हो।हो
2026-08-28 15:48:51
45
अर्जुन दृष्टि 🌿☝️ :
यो एउटा भोलुन्टर्स टिम हो है विरोध गर्न जरुरी छैन 🙏
2026-08-29 07:30:22
1
Yoyo king :
अहिले सामाजिक सञ्जालमा एउटा विषयलाई लिएर धेरै चर्चा भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको र्यापिड एक्सन टिम (RAT) को ड्रेस लगाएर केही व्यक्तिहरूले सहयोग गरिरहेको देखिन्छ। अर्कोतर्फ, श्रम संस्कृति पार्टीको टी–सर्ट लगाएर पनि केही मानिसहरू जनतामाझ गएर सहयोग गरिरहेको देखिन्छ।
यही विषयलाई लिएर धेरैजनाले प्रश्न गरिरहेका छन्—RAT को ड्रेस लगाएर सहयोग गर्न मिल्ने, तर श्रम संस्कृति को ड्रेस लगाएर सहयोग गरेको विषयलाई चाहिँ किन गलत रूपमा हेरिँदैछ?
यो विषयलाई अलि स्पष्ट रूपमा बुझ्न आवश्यक छ।
श्रम संस्कृति पार्टीका मानिसहरू आफ्नो पार्टीको टी–सर्ट लगाएर आम जनतामाझ पुगिरहेका छन् र “हामीले यस्तो गर्यौँ, उस्तो गर्यौँ, हामी तपाईंहरूलाई सहयोग गर्न आएका हौँ” भनेर आफ्नो पार्टीको प्रचारसमेत गरिरहेका छन्।
तर RAT को भूमिका त्यस्तो होइन। RAT प्रत्यक्ष रूपमा जनतामाझ गएर आफ्नो पार्टीको प्रचार गरिरहेको छैन। उनीहरू नेपाल सेनालाई सहयोग र असिस्ट गरिरहेका छन्—राहत सामग्री प्याकिङ गर्ने, व्यवस्थापन गर्ने तथा अन्य आवश्यक काममा सहयोग गरिरहेका छन्।उनिहरु जनता लाई प्रतक्ष होईन राज्यको निकाए मार्फ़त राहत तथा राज्यका निकाए लाई नै पर्दा पछाडी बाट सहयोग गरिरहेका छन ।
त्यसैले दुवै विषयलाई एउटै दृष्टिकोणबाट हेर्नुभन्दा उनीहरूको उद्देश्य र भूमिकालाई छुट्टाछुट्टै बुझ्न आवश्यक छ। यदि कुनै समूहले राहत तथा उद्धारको कामलाई राजनीतिक प्रचारको माध्यम बनाइरहेको छ भने त्यसबारे प्रश्न उठ्नु स्वाभाविक हो। तर वास्तविक उद्देश्य जनतालाई सहयोग गर्नु र सम्बन्धित निकायलाई सहायता गर्नु हो भने त्यसलाई राजनीतिक प्रचारसँग जोडेर हेर्नु उचित हुँदैन।
2026-08-28 18:30:55
2
Shweta💫 :
जनता सँग सँगै army haru लाई पनि राम्रो सँग खानपान को byawastha garnu होला please. Uhaharu ni dherai khatinu bhayeko cha.
2026-08-28 15:16:14
5
Bhuwan Kafle :
हजुरहरुको यो अमुल्य सहयोगको लागि धेरैधेरै धन्यवाद 👍👍👍
2026-08-28 15:18:00
19
November 24 :
नाम मात्र परिवर्तन हो यिनीहरू सबै पुराना दलका हुन
2026-08-28 17:40:49
6
kusumtamang420 :
अरुलाइ पार्टीको टिसर्ट लायो भन्ने ले आफू चै के गर्दै हो बुजिन त सहयोग गर्नु त राम्रो हो
2026-08-29 04:41:46
1
सोझो मान्छे✅ :
यस्तो आछ केहो यो
2026-08-28 14:39:35
8
@RoSHaNi :
good job 👍
2026-08-29 03:13:27
0
LAMA DAI 2025🇳🇵 :
श्रम सस्कृती पार्टी को लुगा लगायो प्रचार गर्यो भन्नेहरुले चाहिँ घण्टीको चिन्ह चाहिँ देख्दैन क्या हो
2026-08-29 03:01:01
3
DkThapaMagar :
त्यो किन लाउन परो ,के , हैन कस्तो राजनीति गरेको हो
2026-08-29 01:53:22
0
Khem Chaudhary🧿🇳🇵 :
यो चाही गलत भयो है
2026-08-28 18:16:09
1
Gold and futures only :
no RAT banner pls...no politics in natural disasters
2026-08-28 17:33:17
2
Shilpakar Vim :
rahat kasari pachaune vanera herna aako hola
2026-08-29 03:51:45
1
Indra Dhorpatan Municipality-6 :
jacket ma RAT lekhi sake paxi ghanti narakheko Vaya ramro hune thiyo
2026-08-29 03:28:26
1
khadka :
धेरै -धेरै धन्यवाद ।
सबैले सहयोग गरौ।
2026-08-28 15:43:46
3
dip chamling rai :
घण्टीले जे गरे पनि हुने श्रम संस्कृतिले चाहि टि सर्ट लगाउन मनाही भन्नेहरु😂😂
2026-08-29 02:57:41
0
To see more videos from user @rpavlog02, please go to the Tikwm
homepage.