🇳🇵 राष्ट्रको सुरक्षामा र नागरिकको जीवन बचाउन कठिन परिस्थितिमा खटिने नेपाली सेनालाई स्वस्थ र पौष्टिक खाना उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो।
खाना स्वस्थ भए मात्र शरीर स्वस्थ हुन्छ, र स्वस्थ शरीरले नै कठिन जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सक्छ। सरकारले नेपाली सेनाको खानपानप्रति गम्भीर ध्यान दिओस्। 🙏🇳🇵
2026-09-05 14:15:33
0
To see more videos from user @trendzee.nepal, please go to the Tikwm
homepage.