@cthapa2054: कमाएका धन बगे, रिसाएका मन बगे, उधारा हिसाब बगे, हजारौँ सपना बगे, सम्झनाका पाना बगे… 🌊 कतै आस बगे त कतै बास बगे, कतै रहर बगे त कतै सहर नै बगे। 💔 अन्त्यमा बाँकी के नै रह्यो र? न घर, न भर… 🥀 आँखाभरि पानी, मनभरि पीडा—आखिर यो जिन्दगीको देह पनि कति नै अडिने रहेछ र… 😔🌧️ #nepalflood #prayfornepal #chetanthapa1998