@its_muna07: तिमीले जीवनमा मैले जति दुःख भोग्नुपरेको छ, त्यति दुःख कहिल्यै भोग्नु नपरोस् भनेर म आज पनि दुःख गरिरहेको छु। तिम्रो भागमा सधैं खुशी, सफलता, माया र सुख मात्र परोस्। तिमीले चाहेका हरेक कुरा पूरा होऊन्न र मेरो भाग्यमा लेख्न भुलिएका ति हरेक खुसि हरु मेरो भाईको भाग्यमा लेखिदिनु है भगवान्। #happybirthdaysanu @BHIMSEN ❤️❤️