@sagarpaudel65: नेपाली हुनुमा गर्भ रहोस सधै लज्जित हुन नपरोस । लास लाई टेकेर सिलिन्डर ग्यास तानेको देख्दा मन बिचल्लित भयो 😥 जिउदो हुदा पनि बलत्कृत हुन्छन लुटिन्छन स्त्री हरु आज मरे पछि पनि छोडेनन गहना लुटिन्छन । कस्तो कस्तो पिडादायायी दृश्य यो पापी आखाले देख्न परेको 😥 सन्सार भरिका मान्छे हरुले लाइभ देखि रहेका छन सारा सन्सार यी देखेर माया सद्भाव राखी रहेको बेला हाम्रो जनता आफनै दुनो सोज्याउन खोजी रहेको देख्दा आफैलाइ लाज लागेर आयो 😥 लास सङ्ग बगेर आउदा सिलिन्डर ग्यास ले महत्त्व पाउने ... मान्छेको लास ले महत्त्व नपाउने कस्तो अचम्म देख्यो यो आखाले 😥 देश विषम परिस्थितिमा हुदा परदेशमा भोक तिर्खा निन्द्रा हराइरहेको छ यहाँ । पाकेको खाना खाको छैन अनि तिमी लास सङ्गै बगाएर ल्याको ग्यास मा कसरी भात पकाएर खान्छौ 😥 Take care stay safe ❤️😞😞#चिउरा_ब्रो #following #foryou #missyou
कुनै शब्द रहेन जीवन हो। बाँच्नुपर्छ भन्ने आश पनि रहेन जीवनभर कमाएर सपनाको घर बनाएर बल्लतल्ल जीवनको गुजारा चल्दै गरेको सपनाहरु पनि भताभुङ्ग भए मौन छु आज प्रदेश नेपालको यो हालत देख्दा भन्नाले शब्द केही बाँकी रहेन हे भगवान हजुर यति साँच्चिकै हुनुहुन्छ भने दया त गरिदिनुस्।
2026-08-28 15:54:30
0
To see more videos from user @sagarpaudel65, please go to the Tikwm
homepage.